३१९ किलो चरेससहित ट्रक सहित चालक पक्राउ
जितपुर १३ असार। जिल्ला प्रहरी पर्साले ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको समाचार छ । पर्सा जिल्लाको परवानीपुरबाट गएराति बुधबार ३१९ किलो चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख गौतम मिश्रले जानकारी गराउनु भएकाे छ । परवानीपुरबाट सुक्खा बन्दरगाहतर्फ जाँदै गरेको प्रदेश २ – ०३ – ००१ ख ६३४८ नम्बरको ट्रकबाट चरेस … Read more