दोस्रो महिला फुटबललाई ‘छैटौँ संस्करण बनाइयो’ जनताको करबाट फेरि लाखौँ खर्च तर उपलब्धि के?
दोस्रो महिला फुटबललाई ‘छैटौँ संस्करण बनाइयो’ जनताको करबाट फेरि लाखौँ खर्च तर उपलब्धि के? बारा । बाराको जीतपुरसिमरामा आजदेखि सुरु हुन लागेको ‘छैटौँ जीतपुरसिमरा अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिता–२०८३’ को संस्करण नम्बरलाई लिएर प्रश्न उठेको छ। नाममा छैटौँ संस्करण भनिए पनि महिला फुटबल प्रतियोगिता भने यसअघि एकपटक मात्रै आयोजना भएको आयोजक पक्षले स्वीकार गरेको छ। … Read more