सिर्सिया नदी प्रदूषण नगर्न उद्योगलाई जीतपुरसिमरा उपमहानगरको चेतावनी
कार्तिक ११। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले दीपावली तथा छठ पर्वलाई स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यसहित बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सिर्सिया नदीमा प्रदूषण फैलाउने गतिविधि नगर्न उद्योग तथा औद्योगिक प्रतिष्ठानलाई सचेत गराएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै नदीमा औद्योगिक फोहोर, ढल, रसायन मिसिएको पानी तथा अन्य फोहोरजन्य पदार्थ नफाल्न सम्बन्धित उद्योगहरूलाई आग्रह गरेको हो। छठ पर्वका अवसरमा श्रद्धालु … Read more