सिमरा — सर्लाहीको विजयी सुरुवात, पर्सामाथि १७ रनको शानदार जित
तेस्रो जीतपुरसिमरा क्रिकेट कप अन्तर्गत सर्लाही जिल्ला क्रिकेट संघले प्रतियोगितामा उत्साहजनक सुरुवात गरेको छ। शनिबार जीतपुरसिमरा–४ स्थित औराह मैदानमा सम्पन्न खेलमा सर्लाहीले पर्सा जिल्ला क्रिकेट संघलाई १७ रनले हराउँदै पहिलो खेलमै जित दर्ता गर्यो। १४६ रनको लक्ष्य पछ्याएको पर्सा टोली निर्धारित ओभर पूरा हुनुअघि नै १२८ रनमा अलआउट भयो। सर्लाहीका बलरहरू प्रभावशाली देखिए, जसमा जितेश … Read more