पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह द्वारा शनिबार र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा सोमबार वीरगञ्जमा सम्बोधन

पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह द्वारा शनिबार र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा सोमबार वीरगञ्जमा सम्बोधन हुने भएको छ ।

पुर्व राजा ज्ञानेन्द्र शाहले वीरगञ्ज स्थित लालबंगला परिसरमा सम्बोधन गर्ने छन् भने प्रधानमन्त्री दाहालले वीरगञ्जको नगर सभाहलमा सम्बोधन गर्ने छन् ।

राजाको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका कोषाध्यक्ष राजकुमार सिंधीले माघ १३ गते शनिवार वीरगञ्ज स्थित लालबंगला परिसरमा हुने अभिनन्दन पश्चात पुर्व राजाबाट विशेष सम्बोधन गर्ने छन् ।