अमित ठेक्का पट्टा कम्पनीका कर्मचारीहरूले नियम विपरीत रङ्गदारी शैलीमा रकम असुली गरेको स्थानीयहरुको आरोप

जीतपुर भदौ ३ गते: वीरगञ्ज महानगरपालिका–२२ स्थित जगरनाथपुर चोकको ढाँट र बाराको सिमरा–पथलैया खण्डमा भारतीय मालवाहक सवारीसाधनहरूसँग नियम विपरीत अवैध कर असुली भइरहेको भन्दै स्थानीयवासीहरूले तीव्र विरोध जनाएका छन् । ठेक्का पाएको अमित ठेक्का पट्टा कम्पनीका कर्मचारीहरूले नियम विपरीत रङ्गदारी शैलीमा रकम असुली गरेको आरोप लागेपछि स्थानीयहरूले आन्दोलनको बाटो रोजेका छन् । यस क्रममा वीरगञ्जको … Read more

अध्यात्मिक संस्था ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले नेपाल, भारत लगायत विश्वभर बृहत रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने

बारा, २ भदौ । अध्यात्मिक संस्था ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले नेपाल, भारत लगायत विश्वभर बृहत रुपमा रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ । विश्व बंधुत्व दिवस तथा राजयोगिनी दादी प्रकाशमणि ज्यूको १८ औं पुण्य तिथिमा महा रक्तदान कार्यक्रम गर्न लागिएको हो । बाराको सिमरा स्थित ओम् शान्ति भवनमा ब्रह्मकुमारी राजयोग सेवा केन्द्रले आयोजना गरेको पत्रकार … Read more

जनसूचना न्यूजका सम्पादक आलम कदर-पत्रबाट सम्मानित

वीरगञ्ज, ५ साउन :जनसूचना मिडिया प्रा. लि. पर्साद्वारा सञ्चालित जनसूचना न्यूज डटकमका सम्पादक तथा नेपाल मुस्लिम पत्रकार संघ, पर्साका सह-सचिव रसीद आलमलाई सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा., पर्साले कदर-पत्रबाट सम्मानित गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले आलमलाई कदर-पत्र प्रदान गर्दै सम्मान गरेका हुन्। उक्त कदर-पत्रमा जिल्ला भित्र सशस्त्र प्रहरीले सञ्चालन गरेका … Read more

आजको मौसमः पाँच प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं, २० फागुन । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा साथै गण्डकी प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भईरहेको छ। दिउँसो देशभर साधारणतया … Read more