रौतहटमा सीमा समन्वय बैठक, निर्वाचनका बेला सीमा ३ दिन बन्द गर्ने सहमति
रौतहट । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा नाकामा कडाइ गरिने भएको छ। निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै सीमा क्षेत्र ७२ घण्टासम्म बन्द गर्ने निर्णय गरिएको हो। सोमबार साँझ रौतहटको चन्द्रनिगाहपुरमा सम्पन्न नेपाल–भारत सीमा समन्वय समितिको बैठकले यो निर्णय लिएको हो। बैठकमा जनकपुरधाम क्षेत्र अन्तर्गतका महोत्तरी, सर्लाही र रौतहटका … Read more