भवानीपुर बकुलिया खानेपानी वडा नम्बर ५ र ७ का वडा अध्यक्षको रोहवरमा सरसफाई उपभोक्ता समिति गठन

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलिया भवानीपुरमा निर्माणाधीन रहेको भवानीपुर बकुलिया खानेपानी वडा नम्बर ५ र ७ का वडा अध्यक्षको रोहवरमा सरसफाई उपभोक्ता समिति गठन गरिएको छ ।करिब २५ बर्ष पहिला निर्माणा भएको खानेपानी ट्यांकी अझै संचालनमा नाएको र संचालनमा ल्याउनको ११ सदस्यी उपभोक्ता समिति गठन गरिएको छ । हरेराम कामीको अध्यक्षतामा ११ सदस्यी उपभोक्ता समिति सोमबार … Read more

परवानीपुर प्रहरीको ठूलो सफ्लता १ सय ५ ग्राम खैरो हिरोईन सहित एक महिला पक्राउ

परवानीपुर प्रहरीको ठूलो सफ्लता १ सय ५ ग्राम खैरो हिरोईन सहित एक महिलालाई पक्राउ गरिएको छ। बिहिबार राती २०:२० बजेको समयमा परवानीपुर पुल नजिक स्थित सडकखण्डमा प्रहरी चौकी परवानीपुरका इनचार्ज योगेन्द्र थापाको कमान्डमा खटिएका ३ जनाको टोलीले वीरगञ्जबाट काठमाण्डौतर्फ जादै गरेको ना ६ ख ८९६८ नम्बरको जम जम सार्बजनिक बसलाई रोकी चेकजाँच गर्दा उक्त बसमा … Read more

बकुलिया स्कुलद्वारा बाल विकास देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई पुरस्कार बितरन

जीतपुर बारा: बकुलिया स्कुलद्वारा बाल विकास देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई पुरस्कार स्वरुप कोपी पेन बितरन गरिएको छ। जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिधयाल बकुलिया भवानीपुरले दोस्रो त्रीमासिक परिक्षाको परिक्षाफल प्रकासित गर्दै बाल विकास कक्षा देखि कक्षा १०सम्मका प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई बिधयालयमा एक कार्यक्रम बीच … Read more

साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा अवैध भारतीय कम्पनीलाई सरकारबाट राहत

 नेपालमा दर्ताविनै वर्षौंदेखि ढुवानी व्यवसाय चलाइरहेको भारतीय कम्पनीलाई राजस्व अनुसन्धान विभागले न्यून धरौटी तोकेर राहत दिएको छ । भारतीय कम्पनी एमएस किसान ट्रेडर्सले ढुवानी गरिरहेको मलखादसहित जिल्ला प्रहरी कार्यालय बाराले विभागको जिम्मा लगाएका १३ ओटा ट्रक अनुसन्धानको ‘कर्मकाण्ड’ पुर्‍याएर छोडिएको हो ।    सरकारले ग्लोबल टेन्डरमार्फत भारतीय कम्पनी इन्डियन पोटास लिमिटेड (आईपीएल)बाट रासायनिक मल खरीद … Read more

पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह द्वारा शनिबार र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा सोमबार वीरगञ्जमा सम्बोधन

पुर्व राजा ज्ञानेन्द्र वीर विक्रम शाह द्वारा शनिबार र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा सोमबार वीरगञ्जमा सम्बोधन हुने भएको छ । पुर्व राजा ज्ञानेन्द्र शाहले वीरगञ्ज स्थित लालबंगला परिसरमा सम्बोधन गर्ने छन् भने प्रधानमन्त्री दाहालले वीरगञ्जको नगर सभाहलमा सम्बोधन गर्ने छन् । राजाको स्वागत तथा नागरिक अभिनन्दन मूल समारोह समितिका कोषाध्यक्ष राजकुमार सिंधीले माघ १३ … Read more

प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर

प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाले पाउँदै आएको लोककल्याणकारी विज्ञापनको रकम दोब्बर वृद्धि गर्न सरकारलाई सुझाव दिएको छ । काउन्सिलले मंगलबार एक विज्ञप्ति जारी गरी हालै बसेको बोर्ड बैठकबाट लोककल्याणकारी विज्ञापनबापतको रकम लामो समयसम्म वृद्धि नभएको र टिकाइरहन कठिनाइ भएको भन्दै रकम दोब्बर गर्न सुझाव दिने निर्णय गरेको जनाएको हो । काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दिपक खनालद्वारा … Read more

जीतपुरसिमरामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु, ३६ विद्यालय भए सहभागी

बारा, माघ ९ गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शुरु भएको छ । जीतपुरसिमरा उपमहानगरको आयोजनामा शुरु भएको उक्त प्रतियोगितामा ३६ विद्यालयहरु सहभागि भएका छन् । माघ ९ बाट शुरु भएको तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता माघ १३ गते सम्म चल्ने छ । २० सामुदायीक र १६ संस्थागत विद्यायलको सहभागिता रहेको … Read more

५३ तोला चाँदीसहित २ जनालाई बाराको पथलैयाबाट पक्राउ

 जिल्ला प्रहरी कार्यालय बाराले ५३ तोला चाँदीसहित २ जनालाई नियन्त्रणमा लिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका – १ स्थित पथलैया चोकमा चेकजाँचको क्रममा प्रहरी चौकी पथलैयाको टोलीले २ जनालाई पक्राउ गरेको हो । वीरगञ्जबाट काठमाडौँ तर्फ गरेको बा.प्र.०२–०२७ प १८५१ नम्बरको स्कुटर चेकजाँच गर्दा ५३ तोला चाँदीका गरगहना बरामद भएको बाराका प्रवक्ता तथा सूचना अधिकारी … Read more