सुरक्षित सडक हाम्रो अभियान’ नारासहित ट्राफिक जनचेतना सप्ताह सम्पन्न, सबै सरोकारवालाको सक्रिय सहभागिता
१४ गते जेष्ठ :ट्राफिक नियम हाम्रो कर्तव्य, सुरक्षित सडक हाम्रो अभियान’ भन्ने मूल नारासहित मनाइएको ट्राफिक जनचेतना सप्ताह २०८२ को समापन कार्यक्रम परवानीपुर गाउँपालिका कार्यालयमा सम्पन्न भएको छ। सप्ताहको प्रारम्भ भने जेठ ७ गते जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयबाट भएको थियो। ट्राफिक सप्ताह जीतपुरसिमरा उपमहानगरपालिकाको पहलमा परवानीपुर गाउँपालिकाको आयोजनामा सञ्चालन गरिएको हो। समापन कार्यक्रम परवानीपुर गाउँपालिका अध्यक्ष … Read more