जीतपुरसिमरा उपमहानगरपालिकाको पहिलो महिला प्रमुख प्रशासकीय अधिकृतको रुपमा उर्मिला काफ्ले
बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा उर्मिला काफ्ले आएकि हुन ।शुक्रबार कार्यालय हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत काफ्लेलाई एक कार्यक्रमकाबिच उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेल र उपप्रमुख भोला प्रसाद अधिकारीले कार्यालयमा खाँदा,माला र टिका लगाएर स्वागत गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ को … Read more