लागु औषध ओनरेक्स २३२ बोतल सहित एक भारतीय युवकलाई पक्राउ

बारा,२३,फागुन । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बरैनिया मातहत एफओबी छतवाका टोलिले लागु औषध ओनरेक्स २३२ बोतल सहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका जिल्ला मोतिहारी पूर्वी चम्पारण हरपुर ग्राम पन्चायत वडा नं.२ हरपुर बस्ने महेन्द्र कुमार साहको छोरा अन्दाजि बर्ष २२ को सोनु कुमार साहलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी … Read more

नेकपा (एमाले) ले ८ मन्त्रालय पाएको छ। नेकपा (माओवादी केन्द्र) ले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाए

सत्ता गठबन्धन दलहरूले मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएका छन्। नेकपा (एमाले) ले ८ मन्त्रालय पाएको छ। नेकपा (माओवादी केन्द्र) ले ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय पाएका छन्। गठबन्धनमा जसपा पनि छ। तर उसले मन्त्रीहरूको नाम दिइसकेको छैन। नेकपा (एकीकृत समाजवादी) पनि दुई मन्त्रालयसहित सरकारमा सामेल हुने तय भए पनि मन्त्री … Read more

बुधवारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस् !!

आजमिति २०८० साल फागुन २३ गते तदअनुसार मार्च ६,  सन्  २०२४    बुधबार, कृष्णपक्षको एकादशी  तिथि, पुर्वाषढा नक्षत्र, व्यतिपात  योग, धनु राशिमा चन्द्रमा,   आजको योगमा गरेको  काम आशुभ हुनेछ ।   अभिजित् मुहूर्त: बिहान ११:५२देखि १२:३८ सम्म,   •  काठमाण्डौंमा सुर्योदय: बिहान ०६:२४ • सुर्यास्त: बेलुका ०६:०७ बजे   • मेष: तपाईंको स्वास्थ्य सबल रहनेछ। धन … Read more

विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखियो

विश्वभर सामाजिक सञ्जाल फेसबुकमा समस्या देखिएको छ । मंगलबार राति एक्कासि फेसबुक लगआउट भएको थियो । त्यसपछि लगइन नै नहुने समस्या देखिरहेको छ । विश्वभरका प्रयोगकर्ताले फेसबुकमा समस्या देखिरहेको गुनासो गरेका छन् । सामाजिक सञ्जालमा देखिएका समस्याबारे रिपोर्ट गर्न मिल्ने डाउन डिटेक्टरमा हजारौँ प्रयोगकर्ताले गुनासो गरेका छन् । फेसबुकसँगै मेटाको इन्स्टाग्राममा पनि समस्या देखिएको छ … Read more

लागु औषधसहित ४ जना ब्यक्तिहरु पक्राउ

रसीद आलम,बिरगंज ,२२ फागुन । लागु औषधसहित ४ जना ब्यक्तिहरु पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ। फागुन २१ मा प्रहरी चौकी ईनर्वाका प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकबाट हेल्मेटभित्र लुकाइ छिपाइ राखिएको लागु औषध खैरो हिरोइन जस्तो देखिने पदार्थ १२ ग्राम २४० मि.ग्राम … Read more

मन्त्रीको चर्चामा रहेका अच्युत प्रसाद मैनाली को हुन् ?

बारा, २२ फागुन । सरकार समीकरण परिर्वतन भएसँगै नयाँ गठबन्धनको सरकार निर्माण भएर मन्त्रिपरिसतको बिस्तारको तयारीमा सरकार देखिन्छ । कांग्रेससहितको गठबन्धन भत्काएर नेकपा एमाले, माओवादी केन्द्र, रास्वपा र जनता समाजवादी पार्टी (जसपा)को नयाँ सत्ता गठबन्धन बनेसंगै मन्त्री हुने दौडमा नेताहरु यतिबेला निकै कसरत गरेको देखिन्छ ।   एमालेमा समेत मन्त्री बन्ने दौडमा नेता तथा संसदहरु लागि … Read more

२१ लाखको अवैध रकम सहित पाँच जना पक्राउ

बारा,२२ फागुन । हुण्डी कारोबारमा संलग्न रहेका ५ जना व्यक्तिहरुलाई रु.२१ लाखको अवैध रकम सहित पक्राउ गरि बारा प्रहरीले सोमबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले फागुन १८ गते बाराको कलैया उप-महानगरपालिका वडा न.६अस्पताल रोडबाट भारत विहार राज्यको जिल्ला मोतिहारी थाना हरपुर पंचायत हरपुर ग्राम … Read more

आजको मौसमः चार प्रदेशमा आंशिक बदली रहने

काठमाडौं, २२ फागुन । हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।   दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही … Read more

मंगलवारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस्

आजमिति २०८० साल फागुन २२ गते तदअनुसार मार्च५, सन् २०२४ मंगलबार, कृष्णपक्षको नवमी विहान ९ :१९ सम्म तत्पश्चात दशमी तिथि, मुल नक्षत्र, सिद्धि योग, धनु राशिमा चन्द्रमा, आजको योग २:२५ वजेसम्म सिद्दि योग हुनेछ र त्यसमा गरेको सम्पुर्ण काम शुभ हुनेछ ।   अभिजित् मुहूर्त: बिहान ११:५३देखि १२:३९ सम्म   • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:२५ … Read more

१५ वर्षीय बालिकाको अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या

मोरङ, २२ फागुन । मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ।   खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको हो। दुई वर्ष अगाडीदेखि फुपूको छोरा दाजु पर्नेको घरमा … Read more