धनुषाबाट चार जना किशोर किशोरी उद्धार

धनुषा । धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।   सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा ईलाकाबाट उद्धार गरिएको हो ।   नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाकासाथ यात्रुवाहक बसमा चढि आएका उनीहरुलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश जनकपुरधाम र … Read more

गृहमन्त्री लामिछानेको चेतावनी- अब देश तपाइँहरुको गनगनले मात्र चल्दैछ ?

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अब देश तपाइँहरुको गनगनले मात्र देश नचल्ने चेतावनी दिदै झुटा मुद्धा र मिडिया ट्रायलले आफु नडराउने बताए । लोकतान्त्रिक भन्ने दलले अर्को पार्टीको सांसदलाई बोल्न दिने निर्णय गरेको भन्दै कांग्रेसले कस्तो लोकतन्त्रको अभ्यास गरिरहेको भन्दै उनले कांग्रेसलाई प्रश्न गरेका छन् ।   उनले कांग्रेसलाई आफुलाई गरेको प्रधानमन्त्रीको अफर … Read more

किर्गीस्तानमा तनाव, नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ ।  गत शुक्रबार भएको हिंसात्मक आक्रमणपछि सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल रहेका छन् । दूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा … Read more

कार्यादेश बनाउने कार्यदलको बैठक जारी

काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक अहिले जारी रहेको छ ।  बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ । शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र … Read more

फत्तेपुरको सार्वजनिक जग्गामा बनाईएको संरचना माथि उपमहानगरले डोजर

अखिलेश कुमार यादव । ०५ जेठ बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१२ फत्तेपुरमा सार्वजनिक जग्गामा बनाईएको संरचना माथि उपमहानगरले डोजर चलाएको छ । कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निमार्ण गर्नु पर्ने भएकोले सार्वाजिक जग्गामा बनाईएको टहरा हटाउन उपमहानगरले पटक पटक सुचना निकालेको थियो तर स्थानीयहरुले अटेरी गर्दै आए पछि शनिवार जीतपुरसिमरा … Read more

बाराको पिप्रामा करेन्ट लागेर एक जनाको मृत्यु

०५ जेठ बारा : बाराको पिप्रामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका १२ पिप्रा टोल शनिवार बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।पिप्रा टोल का बर्ष ४५ का रामानन्द चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । आफ्नै घरमा सेलिङ पंखा खोलेर बनाईरहेको बेला चौधरीलाई करेन्ट लागएको … Read more

वडाध्यक्ष चौधरी र खत्री द्वारा सन्युक्त रुपमा नयाँ सडकको शिलान्यास 

०३ जेठ बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ को बकुलिया र वडा न ४ को औराहालाई जोडनको लागि रजैया सडक निर्माण सुरु भएको छ ।बिहिवार एक कार्यक्रमको बिच जीतपुरसिमरा उपमहानगर ५ का वडाध्यक्ष दिपेन्द्र चौधरी र वडा न ४ का वडाध्यक्ष भोज बहादुर खत्रीले सन्युक्त रुपमा शिलान्यास गरे पछि रजैया सडक निर्माण सुरु भएको छ । … Read more

जीतपुरसिमराका होटल तथा रेष्टुरेन्ट संचालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम

जीतपुरमा खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साको  आयोजनामा बिहिवार जीतपुरसिमरा भित्रका होमस्टे, होटल रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न भएको हो । अहिले सहर तथा गाउँमा अखाद्य पदार्थको प्रयोग बढिरहेको र विवाह, भोज लगायत विभिन्न कार्यक्रमहरुमा मानिसहरु विरामी पर्ने गरेको घटनाहरु बढ्दै … Read more

वडा अध्यक्ष सुनिल गुप्ताको सराहनीय कार्य: नि: शुल्क कम्प्युटर कक्षा संचालन

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा कम्प्युटर हस्तान्तरण एवं कम्प्युटर कक्षा संचालन कार्यक्रमको उद्घाटन गरिएको छ । बुधवार एक कार्यक्रमको बिच मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा नि:शुल्क कम्प्युटर कक्षा संचालनको उद्घाटन गर्नुभएको छ  । जेठ २ गते बाट सुरु भएको नि:शुल्क कम्प्युटर कक्षा संचालन वडाध्यक्ष सुनिल कुमार गुप्ताको कार्यकाल … Read more

स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा २०८१ कार्यक्रम सम्पन्न

बारा: बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा ७मा  स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा २०८१ सम्पन्न भएको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरमा स्वामी विवेकानन्द सांस्कृतिक ज्ञान परीक्षा २०८१ सम्पन्न भएको  हो । विद्यार्थीहरुलाई संस्कृत ज्ञानको शिक्षा दिलाउने उदेश्यले हिन्दू स्वयंसेवक संघ नेपालले आयोजना गरेको उक्त परिक्षामा विभिन्न विद्यालयबाट ४ सय ५० जना विद्यार्थीहरू सहभागी … Read more