आजको मौसमः चार प्रदेशमा आंशिक बदली रहने

काठमाडौं, २२ फागुन । हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।   दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही … Read more

मंगलवारको वैदिक राशिफल, तपाईको दिन शुभ रहोस्

आजमिति २०८० साल फागुन २२ गते तदअनुसार मार्च५, सन् २०२४ मंगलबार, कृष्णपक्षको नवमी विहान ९ :१९ सम्म तत्पश्चात दशमी तिथि, मुल नक्षत्र, सिद्धि योग, धनु राशिमा चन्द्रमा, आजको योग २:२५ वजेसम्म सिद्दि योग हुनेछ र त्यसमा गरेको सम्पुर्ण काम शुभ हुनेछ ।   अभिजित् मुहूर्त: बिहान ११:५३देखि १२:३९ सम्म   • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:२५ … Read more

१५ वर्षीय बालिकाको अज्ञात समूहद्वारा घाँटी रेटेर हत्या

मोरङ, २२ फागुन । मोरङ्गको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ७ लामाटोलस्थित एक बालिकाको अज्ञात व्यक्तिले रातको करिब १० बजे तिर घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको छ।   खोटाङ जिल्ला एसेलुखर्क गाउँपालिका वडा नम्बर ६ स्थायी घर भएकी १५ वर्षीया ज्ञानुमती राईको हत्या गरिएको हो। दुई वर्ष अगाडीदेखि फुपूको छोरा दाजु पर्नेको घरमा … Read more

पर्सा प्रहरीले भारी मात्रामा लागु औषध सहित दुई जना भारतीय  महिलाह पक्राउ

रसीद आलम,पर्सा,२१ फागुन । पर्सा प्रहरीले भारी मात्रामा लागु औषध सहित दुई जना भारतीय  महिलाहरूलाई पक्रउगरेको छ। फागुन २० गते दिउँसो १२:२० को समयमा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोकमा जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी चौकी ईनर्वाका प्रहरी नायब निरीक्षक तेज प्रताप सिंहको कमान्डमा र लागु औषध नियन्त्रण व्यूरो शाखा पर्साबाट खटिएको संयुक्त चेकिङ टोलीले … Read more

प्रधानमन्त्री र माधव नेपालबीच भेटवार्ता

काठमाडौं, २१ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। उनीहरूबीच सोमबार बेलुकी कोटेश्वरस्थित नेपाल निवासमा भेटवार्ता भएको हो। बालुवाटारमा नवगठबन्धनको बैठक चलिरहँदा प्रचण्ड नारायणकाजीलाई बोकेर बालुवाटारबाट कोटेश्वर प्रस्थान गरेका थिए। मन्त्रीहरूको शपथग्रहणपछि बालुवाटारमा गठबन्धनको बैठक जारी रहेको छ। उनी माधव नेपाललाई गठबन्धनमा सामेल गर्ने उद्देश्यका साथ त्यहाँ … Read more

माेरङमा एक डिएसपी झुन्डिएको अवस्थामा फेला

माेरङ, २१ फागुन । प्रस्तावित सशस्त्र प्रहरी गुल्म सोराभाग, धनपालथान मोरङका डीएसपी उपेन्द्र बस्याल झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।बस्यालको स्थायी ठेगाना पाल्पा हो। उनको परिवार भने काठमाडौंमा बसोबास गर्छन्।

मन्त्रालयको सिट र कार्यबिभाजन टुंग्याउन ४ सदस्सीय कार्यदल गठन

काठमाडौं, २१ पुस । मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि ४ सदस्सीय कार्यदल गठन गरिएको छ ।   नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धन पछि निर्माण हुने सरकारको मन्त्रीमण्डलको संख्या र कार्यबिभाजन टुंग्याउन चार सदस्सीय कार्यदल बनाइएको हो । जसमा नेकपा एमालेवाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीवाट सभापति रवि लामिछाने र … Read more

सोमबारको वैदिक राशिफल, तपाईको दिन शूभ रहोस्

आज मिति २०८० साल फागुन  २१ गते  तदअनुसार मार्च ४, सन्  २०२४  सोमवार, कृष्ण पक्षको अष्टमी/नवमीतिथि, जेष्ठा नक्षत्र, बज्र योग, बृश्चिक राशिमा चन्द्रमा ।   अभिजित् मुहूर्त: बिहान ११:५३ देखि १२:३९ सम्म, •  काठमाण्डौमा सुर्योदय: बिहान ०६:२६ • सुर्यास्त: बेलुका ०६:०७ बजे • मेषः  स्पष्टताले धेरै उपयोगी बनाउनेछ, त्यसैले आफ्नो विचार व्यक्त गर्न नहिचकिचाउनु होस् । यथार्थवाद असफल … Read more

आजको मौसमः पाँच प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं, २० फागुन । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा साथै गण्डकी प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भईरहेको छ। दिउँसो देशभर साधारणतया … Read more

आइतबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् ।

आज मिति २०८० साल फागुन २० गते तदअनुसार मार्च ३, २०२४ आइतबार, कृष्णपक्षको सत्तमी [९ वजेसम्म], अष्टमी तिथि, अनुराधा नक्षत्र, हर्षण योग । वृश्चिक राशिमा चन्द्रमा । खुशी/ हर्ष लाई जनाउने यो योग शुभ हो ।   • अभिजित् मुहूर्त: बिहान ११:५३ देखि १२:३९ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:२७ • सुर्यास्त: बेलुका ०६:०६ बजे … Read more