जीतपुरसिमरा महोत्सवमा आज आइतबार चर्चित गायक डेभिड शंकर, रमेश मेलोडी र प्रमोद जखमी आउने

बारा, फागुन २० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज आइतबार नेपालको चिर्चित आधुनिक गायक डेभिड शंकर, पप गायक रमेश क्षेष्ठ मेलाडी र चर्चित भोजपुरी गायक प्रमोद जख्मीले प्रस्तुती दिने छन् । फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम … Read more

५ राउण्ड गोली लोड गरिएको अटोमेटिक पेस्तोल बरामद

१९ फागनु । ब्रह्मपुरीबाट ५ राउण्ड गोली लोड गरिएको अटोमेटिक पेस्तोल बरामद सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझ गोली लोड गरिएको पेस्तोल बरामद गरेको छ । सशस्त्रले जिल्लाको सीमावर्ती क्षेत्रस्थित ब्रह्मपुरी गाउँपालिका–५, इनरुवा सीमा इलाकाबाट मेड इन यूएसए लेखिएको १ एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको ५ राउण्ड गोली बरामद गरेको हो ।   … Read more

२ लाख ७४ हजार ४ सय ५० रुपैयाँ बराबरको भन्सार छलिएका अबैध कपडालता सशस्त्र प्रहरीद्वारा पक्राउ

रसीद आलम,बारा,१९ फागुन । सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बाराका मातहत बोर्डर आउट पोष्ट बरैनियाले २ लाख ७४ हजार ४ सय ५० रुपैयाँ बराबरको भन्सार छलिएका अबैध कपडा पक्राउ गरेको छ। फागुन १८ गते बिहान् १० बजेको समयमा बाराको बिश्रामपुर गाँउपालिका वर्डा नं.५ ईटियाहिबाट बिआर ०५ टि ११०५ नम्बरको भारतीय मोटरसाईकलको प्रयोग गरी अबैध … Read more

बरा विस्फोट अपडेट : मृतक संख्या दुई पुग्यो, घाइते चार जनाको उपचार हुँदै

बारा, १५ फागुन । बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना) मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ। विस्फोटमा घाइते भएका ६ जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। निजगढ नगरपालिका–९ का कवाडी सञ्चालक राज … Read more

माओवादी स्थायी समिति बैठक बस्दै, नेताहरू जिम्मेवारी हेरफेर हुने

१३ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँछ ।   प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आज बस्न लागेको हो । सो बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको थियो भने बैठकमा … Read more

राष्ट्रियसभा अन्तर्गतको संसदीय समितिको बैठक बस्दैँ

१३ फागुन । राष्ट्रियसभा अन्तर्गतको संसदीय समितिको बैठक बस्दैँछ । सो अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो । संघीय संसद सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्नेछ, बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा सो समितिले गरेका स्थलगत अध्ययन भ्रमणको समिक्षा गरिने भएको छ ।

नकली नेट सहित एक जना बारामा पक्राउ

जीतपुर१० फागुन । प्रहरीले बाराबाट नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। नक्कली नोटसहित प्रहरीले बाराको बारागढी गाउँपालिका–२ दौरवा टोल बस्ने ३४ वर्षीय दीपेन्द्र माझीलाई पक्राउ गरेको हो। प्रहरीले निजगढ नगरपालिका–९ निजगढस्थित हाटबजारमा नेपाली एक हजारको नक्कली नोट दिई सामान खरिद गरिरहेको अवस्थामा माझीलाई पक्राउ गरेको हो। पक्राउ परेका माझीको साथबाट एक हजार दरको … Read more

कटुवा पेस्तोल सहित २ जना पक्राउ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कालिकामाई गाउँपालिका-९ कटिबलुवा बस्ने ४४ वर्षीय दिपेन्द्र गिरी र पोखरिया नगरपालिका-९ बैरियाबिर्ता बस्ने ३७ वर्षीय शिवपुजन मुखिया रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.१२ प ४९७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार … Read more

बाराको पथलैया निजगढ सडकमा“बाघको आक्रमणबाट २ जना घाइत

बाराको पथलैया निजगढ सडकमा“बाघको आक्रमणबाट २ जना घाइत भएका छ्न। बाराको जीतपुर सिमरा उपमहानगरपालिका ब्वडा नम्बर १६ मा रहेको दुधावरा पुल नजिक बाघको आक्रमणबाट रौतहट बौधीमाई नगरपालिका ३ मटेर्वा गाउँका ३० वर्षीय कृष्ण साहा बनिया र ३५ वर्षीय राजु साहा बनिया घाइते भएको हुन्। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडक खण्ड स्थित पिलुवा नजिक … Read more

जीतपुरका सम्पुर्ण वडा वासीहरु हिन्दु मुस्लिम भाइ भाइ सद्भावपुर्ण य्र्यली भोलि बिहान ८ बजे हुने

जीतपुर ७ फागुन ।जीतपुरका सम्पुर्ण वडा वासीहरु हिन्दु मुस्लिम भाइ भाइ सद्भावपुर्ण य्र्यली भोलि बिहान ८ बजे हुने भएको छ। बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ मा बुधबार बिहान ८ बजे वडा कर्यलय देखि जीतपुरको रातो पुलदेखि गढिमाई मन्दिरको  हुँदै बजारमा सामाप हुने ब्रहमकुमारी राजयोज्ञका राजयोगी श्रवण कुमार गुप्ताले जनाए। ब्रहमकुमारी राजयोज्ञ जीतपुर तथा … Read more