५३ तोला चाँदीसहित २ जनालाई बाराको पथलैयाबाट पक्राउ
जिल्ला प्रहरी कार्यालय बाराले ५३ तोला चाँदीसहित २ जनालाई नियन्त्रणमा लिएको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका – १ स्थित पथलैया चोकमा चेकजाँचको क्रममा प्रहरी चौकी पथलैयाको टोलीले २ जनालाई पक्राउ गरेको हो । वीरगञ्जबाट काठमाडौँ तर्फ गरेको बा.प्र.०२–०२७ प १८५१ नम्बरको स्कुटर चेकजाँच गर्दा ५३ तोला चाँदीका गरगहना बरामद भएको बाराका प्रवक्ता तथा सूचना अधिकारी … Read more