कियासति नदि प्रदूषण पानीको स्थानियद्वारा विरोध,उद्योग म्यानेजर काशीनाथ तिवारीमाथी मोबिल छ्यापी विरोध यात्रा डेली
कार्तिक ७ जितपुर : छठ पर्व नजिकिँदै गर्दा वीरगञ्ज महानगरपालिका–३२, चोर्नी पर्सास्थित मेक्सोल प्रा.लि. का प्रशासन अधिकृत काशिनाथ तिवारी माथि स्थानीयवासीहरूले कालो मोबिल दलेर विरोध गरेका छन्। स्थानीयवासीका अनुसार कम्पनीबाट निस्कने ‘म्याक्सोल ल्युब्रिकेन्ट’ उत्पादन प्रक्रियामा प्रयोग भएका रासायनिक फोहोर पदार्थहरू सिधै नजिकैको नदीमा मिसाइँदै आएको छ, जसका कारण कियासति नदीको पानी अत्यधिक प्रदूषित र दुर्गन्धित … Read more