पशु ढुवानी मापदण्ड २०६४ कार्यान्वयन अवस्था समस्या र समाधान सम्बन्धि पत्रकारहरु संग छलफल

अखिलेश कुमार यादव।जेठ ३१ गते। बारा : पशु ढुवानी मापदण्ड २०६४ कार्यान्वयन अवस्था समस्या र समाधान सम्बन्धि पत्रकारहरु संग छलफल गरिएको छ।एनिमल नेपाल नामक संस्थाको आयोजनामा बिरगंज स्थित ओम होटेलमा पत्रकारहरु संग बिहिवार पशु ढुवानी मापदण्ड २०६४ कार्यान्वयन अवस्था समस्या र समाधान सम्बन्धि  छलफल गरिएको हो । एनिमल नेपाल नामक संस्थाले पशुहरुको संरक्षणको लागि सन २००९ … Read more

जितपुर सिमरा उपमहानगरपालिका बडा न.११ मा ट्युबवेल जडान सुरु उपभोक्तहरुलाई राहत मिलने

बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-११ अमाडारमा ट्युबवेल जडान सुरु भएको छ ।उर्जा जलश्रोत तथा सिचाई डिभिजन कार्यालयको बजेट बाट अमाडारमा ट्युबवेल जडान सुरु भएको छ ।बिहिवार एक कार्यक्रमको बिच नयाँ ट्युबवेल जडानको शिलान्यास गरिएको छ । जीतपुरसिमरा उपमहानगरपालिकाको वडा न ११ को जनता कृषि पेशामा आत्मनिर्भर रहेको हुनाले पहिले चरणमा १५ लाखको लागतमा तत्काल ट्युबवेल निर्माण … Read more

सर्पको टोकाईबाट १३ बर्षका बालक गम्भीर घाइते

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरको एक बालकलाई सर्पले टोकेको छ । सोमबार विहान ७ बजेको समयमा आफ्नै घरमा गमन सर्पले टोकेको हो ।   भोला साह कलवारका १३ वर्षिक छोरा जिगर कुमार गुप्तालाई गमन सर्पले टोकेको थियो । उनको विरगञ्ज स्थित नारायणी अस्पतालमा उपचार भैरहेको छ । गुप्तालाई सर्पको भेनम चढाइए पनि उनको … Read more

नगर स्तरीय सर्वदलीय दलित संजालले जीतपुरसिमरा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाइयो

१७ जेठ । बारा :नगर स्तरीय सर्वदलीय दलित संजालले जीतपुरसिमरा उपमहानगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उपप्रमुख भोला प्रसाद अधिकारीलाई बिहिवार नगर स्तरीय सर्वदलीय दलित संजालले विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाएको छ । जीतपुरसिमरा उपमहानगरपालिका जनसंख्याको हिसाबले अत्यधिक दलित जनसंख्या भएको पालिका रहेकोले जीतपुरसिमरा उपमहानगरपालिकामा अत्यन्तै पिछडिएको मुसहर,चमार,पासवान,बिश्वकर्मा,परियार,सार्की,डोम लगाएत दलितहरुको बासोबास रहेकोले … Read more

अर्थ मन्त्रालयकै बेरुजु सबैभन्दा बढी, कुन मन्त्रालयको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारी कार्यालयतर्फ सबैभन्दा बढी अर्थ मन्त्रालयको बेरुजु देखिएको छ । आइतबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औं वार्षिक प्रतिवेदनमा नेपाल सरकारका मन्त्रालयहरुमध्ये सबैभन्दा बढी अर्थ मन्त्रालयको ५४.७४ बेरुजु रहेको देखाएको हो । प्रतिवेदनमा भौतिक तथा पुर्वधार यातायात मन्त्रालयको बेरुजु २५.९९ , सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बेरुजु … Read more

प्रथम लोहसण्डा गोल्डकप –२०८१ जेठ १९ गतेदेखि शुरू हुने

अखिलेश कुमार यादव।१२ जेठ। प्रथम लोहसण्डा गोल्डकप –२०८१ जेठ १९ गतेदेखि शुरू हुने भएको छ । लोहसण्डा फूटबल मैदानमा  शनिवार पत्रकार सम्मेलन गर्दै ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित प्रथम लोहसण्डा गोल्डकप फुटबल प्रतियोगिता जेठ १९ गते  देखि २६ गते  सम्म सञ्चालन हुने सनराईज युथ क्लबका अध्यक्ष बन्दन चौधरीले जानकारी दिएका छन् । … Read more

धनुषाबाट चार जना किशोर किशोरी उद्धार

धनुषा । धनुषाबाट चार जना किशोर किशोरी उद्धार गरिएको छ ।   सिराहाको कर्जन्हाबाट भागेर भारततर्फ जाँदै गरेका दुई किशोर र दुई किशोरीलाई जेठ ४ गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका–१ स्थित सीमा ईलाकाबाट उद्धार गरिएको हो ।   नेपालबाट भारतको जयनगरतर्फ जाने योजनाकासाथ यात्रुवाहक बसमा चढि आएका उनीहरुलाई शंकास्पद अवस्थामा रेल्वे सुरक्षा वेश जनकपुरधाम र … Read more

किर्गीस्तानमा तनाव, नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ ।  गत शुक्रबार भएको हिंसात्मक आक्रमणपछि सरकारले त्यस्तो आग्रह गरेको हो । पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल रहेका छन् । दूतावासले शनिबार एक सूचना जारी गरी ‘किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाका सन्दर्भमा … Read more

कार्यादेश बनाउने कार्यदलको बैठक जारी

काठमाडौँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर) बनाउन कार्यदलको बैठक अहिले जारी रहेको छ ।  बैठक कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा जारी रहेको छ । शनिबार चार प्रमुख दलको बैठकले संसदीय समितिको कार्यादेश बनाउन कानुनमन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलमा एमालेबाट महेश बर्तौला, कांग्रेसबाट जीवन परियार र … Read more

फत्तेपुरको सार्वजनिक जग्गामा बनाईएको संरचना माथि उपमहानगरले डोजर

अखिलेश कुमार यादव । ०५ जेठ बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१२ फत्तेपुरमा सार्वजनिक जग्गामा बनाईएको संरचना माथि उपमहानगरले डोजर चलाएको छ । कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निमार्ण गर्नु पर्ने भएकोले सार्वाजिक जग्गामा बनाईएको टहरा हटाउन उपमहानगरले पटक पटक सुचना निकालेको थियो तर स्थानीयहरुले अटेरी गर्दै आए पछि शनिवार जीतपुरसिमरा … Read more