जीतपुरका सम्पुर्ण वडा वासीहरु हिन्दु मुस्लिम भाइ भाइ सद्भावपुर्ण य्र्यली भोलि बिहान ८ बजे हुने
जीतपुर ७ फागुन ।जीतपुरका सम्पुर्ण वडा वासीहरु हिन्दु मुस्लिम भाइ भाइ सद्भावपुर्ण य्र्यली भोलि बिहान ८ बजे हुने भएको छ। बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ मा बुधबार बिहान ८ बजे वडा कर्यलय देखि जीतपुरको रातो पुलदेखि गढिमाई मन्दिरको हुँदै बजारमा सामाप हुने ब्रहमकुमारी राजयोज्ञका राजयोगी श्रवण कुमार गुप्ताले जनाए। ब्रहमकुमारी राजयोज्ञ जीतपुर तथा … Read more