जीतपुरसिमराका होटल तथा रेष्टुरेन्ट संचालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम
जीतपुरमा खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्साको आयोजनामा बिहिवार जीतपुरसिमरा भित्रका होमस्टे, होटल रेष्टुरेन्ट तथा क्यान्टिन सञ्चालकहरुलाई खाद्य स्वच्छता सम्बन्धी तालिम सम्पन्न भएको हो । अहिले सहर तथा गाउँमा अखाद्य पदार्थको प्रयोग बढिरहेको र विवाह, भोज लगायत विभिन्न कार्यक्रमहरुमा मानिसहरु विरामी पर्ने गरेको घटनाहरु बढ्दै … Read more