बकुलिया भवानीपुर गोल्ड कपः एपिएफलाई पराजित गर्दै हर्दि युवा समाज चितवन सेमिफाइनलमा प्रवेश
चैत १९ गते । बाराको बकुलियामा संचालन भैरहेको पाँचौ बकुलिया भवानीपुर गोल्ड कप २०८० मा हर्दि युवा समाज राप्ती चितवन विजयी भएको छ । सशस्त्र प्रशरी पिलुवा बारालाई स्तब्ध पार्दै हर्दि युवा समाज प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको हो । सशस्त्रलाई स्तब्ध पार्दै सेमिफाईनलको यात्रा तय गर्ने क्रममा हर्दि युवा समाज चितवनले २–१ को जीत निकालेको … Read more