मन्त्रालयको सिट र कार्यबिभाजन टुंग्याउन ४ सदस्सीय कार्यदल गठन

काठमाडौं, २१ पुस । मन्त्रालय बाँडफाँट टुंग्याउनका लागि ४ सदस्सीय कार्यदल गठन गरिएको छ ।   नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धन पछि निर्माण हुने सरकारको मन्त्रीमण्डलको संख्या र कार्यबिभाजन टुंग्याउन चार सदस्सीय कार्यदल बनाइएको हो । जसमा नेकपा एमालेवाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीवाट सभापति रवि लामिछाने र … Read more

सोमबारको वैदिक राशिफल, तपाईको दिन शूभ रहोस्

आज मिति २०८० साल फागुन  २१ गते  तदअनुसार मार्च ४, सन्  २०२४  सोमवार, कृष्ण पक्षको अष्टमी/नवमीतिथि, जेष्ठा नक्षत्र, बज्र योग, बृश्चिक राशिमा चन्द्रमा ।   अभिजित् मुहूर्त: बिहान ११:५३ देखि १२:३९ सम्म, •  काठमाण्डौमा सुर्योदय: बिहान ०६:२६ • सुर्यास्त: बेलुका ०६:०७ बजे • मेषः  स्पष्टताले धेरै उपयोगी बनाउनेछ, त्यसैले आफ्नो विचार व्यक्त गर्न नहिचकिचाउनु होस् । यथार्थवाद असफल … Read more

आजको मौसमः पाँच प्रदेशमा हल्का बर्षा हुने

काठमाडौं, २० फागुन । हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रही  कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थानहरू र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षा साथै गण्डकी प्रदेशको एक दुई स्थानमा मध्यम वर्षा भईरहेको छ। दिउँसो देशभर साधारणतया … Read more

आइतबारको वैदिक राशिफल, तपाईंको दिन शुभ रहोस् ।

आज मिति २०८० साल फागुन २० गते तदअनुसार मार्च ३, २०२४ आइतबार, कृष्णपक्षको सत्तमी [९ वजेसम्म], अष्टमी तिथि, अनुराधा नक्षत्र, हर्षण योग । वृश्चिक राशिमा चन्द्रमा । खुशी/ हर्ष लाई जनाउने यो योग शुभ हो ।   • अभिजित् मुहूर्त: बिहान ११:५३ देखि १२:३९ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:२७ • सुर्यास्त: बेलुका ०६:०६ बजे … Read more

जीतपुरसिमरा महोत्सवमा आज आइतबार चर्चित गायक डेभिड शंकर, रमेश मेलोडी र प्रमोद जखमी आउने

बारा, फागुन २० गते । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ३ बजनीमा आयोजना भइरहेको प्रथम जीतपुरसिमरा महोत्सव २०८० मा आज आइतबार नेपालको चिर्चित आधुनिक गायक डेभिड शंकर, पप गायक रमेश क्षेष्ठ मेलाडी र चर्चित भोजपुरी गायक प्रमोद जख्मीले प्रस्तुती दिने छन् । फागुन १८ गते बाट जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको आयोजनामा संचालनमा आएको प्रथम … Read more

५ राउण्ड गोली लोड गरिएको अटोमेटिक पेस्तोल बरामद

१९ फागनु । ब्रह्मपुरीबाट ५ राउण्ड गोली लोड गरिएको अटोमेटिक पेस्तोल बरामद सशस्त्र प्रहरी बल नेपालले शुक्रबार साँझ गोली लोड गरिएको पेस्तोल बरामद गरेको छ । सशस्त्रले जिल्लाको सीमावर्ती क्षेत्रस्थित ब्रह्मपुरी गाउँपालिका–५, इनरुवा सीमा इलाकाबाट मेड इन यूएसए लेखिएको १ एक थान पेस्तोल र म्यागजिनमा लोड गरिएको ५ राउण्ड गोली बरामद गरेको हो ।   … Read more

भाजपाले अभिनेता अक्षयकुमारलाइ उम्मेदवार बनाउन सक्ने

नयाँदिल्ली, १९ फागुन । भारतको लोकसभा चुनाव अघि एउटा ठूलो जानकारी बाहिर आएको छ ।   भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय जनता पार्टी (बीजेपी) ले आगामी लोकसभा चुनावमा धेरै सेलिब्रेटीलाई उम्मेदवार बनाउन सक्ने भएको छ । जसमध्ये भाजपाले पूर्व भारतीय क्रिकेटर युवराज सिंहलाई गुरदासपुरबाट उम्मेदवार बनाउन सक्छ, जहाँ अभिनेता अक्षय कुमारलाई चण्डीगढ वा दिल्लीको जुनसुकै सिटबाट … Read more

२ लाख ७४ हजार ४ सय ५० रुपैयाँ बराबरको भन्सार छलिएका अबैध कपडालता सशस्त्र प्रहरीद्वारा पक्राउ

रसीद आलम,बारा,१९ फागुन । सशस्त्र प्रहरी बल नेपाल न.१२ गण बाराका मातहत बोर्डर आउट पोष्ट बरैनियाले २ लाख ७४ हजार ४ सय ५० रुपैयाँ बराबरको भन्सार छलिएका अबैध कपडा पक्राउ गरेको छ। फागुन १८ गते बिहान् १० बजेको समयमा बाराको बिश्रामपुर गाँउपालिका वर्डा नं.५ ईटियाहिबाट बिआर ०५ टि ११०५ नम्बरको भारतीय मोटरसाईकलको प्रयोग गरी अबैध … Read more

बरा विस्फोट अपडेट : मृतक संख्या दुई पुग्यो, घाइते चार जनाको उपचार हुँदै

बारा, १५ फागुन । बाराको निजगढ नगरपालिका–७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना) मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ। विस्फोटमा घाइते भएका ६ जनामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। निजगढ नगरपालिका–९ का कवाडी सञ्चालक राज … Read more

माओवादी स्थायी समिति बैठक बस्दै, नेताहरू जिम्मेवारी हेरफेर हुने

१३ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँछ ।   प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आज बस्न लागेको हो । सो बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको थियो भने बैठकमा … Read more