साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा अवैध भारतीय कम्पनीलाई सरकारबाट राहत
नेपालमा दर्ताविनै वर्षौंदेखि ढुवानी व्यवसाय चलाइरहेको भारतीय कम्पनीलाई राजस्व अनुसन्धान विभागले न्यून धरौटी तोकेर राहत दिएको छ । भारतीय कम्पनी एमएस किसान ट्रेडर्सले ढुवानी गरिरहेको मलखादसहित जिल्ला प्रहरी कार्यालय बाराले विभागको जिम्मा लगाएका १३ ओटा ट्रक अनुसन्धानको ‘कर्मकाण्ड’ पुर्याएर छोडिएको हो । सरकारले ग्लोबल टेन्डरमार्फत भारतीय कम्पनी इन्डियन पोटास लिमिटेड (आईपीएल)बाट रासायनिक मल खरीद … Read more