प्रेस सेन्टर नेपाल बाराको पाँचौ जिल्ला अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः यादव सर्वसम्मत
बारा, पौष २९ गते । प्रेस सेन्टर नेपाल बाराको पाँचौ जिल्ला अधिवेशन तथा साधारण सभा सम्पन्न भएको छ । आज सोमबार जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सिमरा स्थित होटेल पराडाईजको सभाहलमा प्रेस सेन्टर नेपाल बाराको अधिवेशनसहितको साधारण सभा सम्पन्न भएको हो । सम्पन्न भएको अधिवेशनबाट पुनः रन्जन यादवको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मतले … Read more