बारामा तिहार,छठलाई लक्षित गर्दै सशस्त्र प्रहरीका डि एस पि र ईलाका प्रहरी कार्यालयकाका घुमुवाको मिलोमतमा तस्करीको लाइन खोलियो।
कार्तिक ७ बारा । बारा जिल्लाको ग्रामीण सीमा नाका छतवा पछिल्ला केही हप्तादेखि तस्करीको सहज मार्गका रूपमा पुनः चर्चामा छ। तिहार र छठ पर्व नजिकिँदै जाँदा भारततर्फबाट अबैध रूपमा कपडालगायतका सामग्री नेपाल भित्रिने क्रम तीव्र बनेको छ। स्थानीयहरूको आरोप छ कि प्रहरीको निगरानी भन्दा पनि संरक्षणका कारण तस्करी अझ निर्बाध बनेको छ। स्थानीयवासीका अनुसार इलाका … Read more