भाजपाले अभिनेता अक्षयकुमारलाइ उम्मेदवार बनाउन सक्ने
नयाँदिल्ली, १९ फागुन । भारतको लोकसभा चुनाव अघि एउटा ठूलो जानकारी बाहिर आएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय जनता पार्टी (बीजेपी) ले आगामी लोकसभा चुनावमा धेरै सेलिब्रेटीलाई उम्मेदवार बनाउन सक्ने भएको छ । जसमध्ये भाजपाले पूर्व भारतीय क्रिकेटर युवराज सिंहलाई गुरदासपुरबाट उम्मेदवार बनाउन सक्छ, जहाँ अभिनेता अक्षय कुमारलाई चण्डीगढ वा दिल्लीको जुनसुकै सिटबाट … Read more