पाठ्यपुस्तकको व्यापारमा फसेका अभिभावक: बारा हुँदै देशभरि निजी विद्यालयको ‘कमिसन धन्दा’
बैशाख ०७। हिजोआज विद्यालयको नाम सुन्नासाथ धेरै अभिभावकको निधारमा पसिना आउँछ। पढाइको नाममा खुलेका अधिकांश निजी विद्यालयहरू शिक्षाभन्दा व्यापारतर्फ उन्मुख छन्। विशेषगरी बारा जिल्लाका निजी विद्यालयहरूले पाठ्यपुस्तकको नाममा गरिब, मध्यम वर्गीय अभिभावकको ढाड सेक्ने क्रम तीव्र बनाएका छन्। प्रत्येक नयाँ शैक्षिक सत्रसँगै निजी विद्यालयहरूले पाठ्यपुस्तक अनिवार्य रूपमा परिवर्तन गरिरहेका छन्। पुराना किताब चल्दैन, नयाँ किन्नैपर्छ … Read more