आर्थिक पारदर्शिताको सन्देश, बकुलिया नमूना विद्यालयले सार्वजनिक गर्यो वार्षिक आय–व्यय
बिशल सरार्फ सिमरा, साउन २० — बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ स्थित श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय, बकुलियाले विद्यालयको आर्थिक तथा प्रशासनिक कामकारबाहीलाई थप पारदर्शी र जवाफदेही बनाउने उद्देश्यसहित सामाजिक लेखापरीक्षण तथा सर्वपक्षीय छलफल कार्यक्रम सम्पन्न गरेको छ। बकुलिया क्याम्पसको सभाहलमा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा सामाजिक लेखापरीक्षण समितिका संयोजक कृष्णप्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा विद्यालयले … Read more