माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते
२५असोज जितपुर : बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–६ पानी टंकी नजिक रहेको इशरा पोखरीको डिलमा शनिबार बिहान माटो खन्ने क्रममा माटोको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। घर लिपपोत गर्नका लागि माटो खन्दै गर्दा सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय सिम्रौनगढले जनाएको छ। घटना बिहान करिब ८:५० बजेतिर भएको … Read more