पेट्रोल र डिजल प्रतिलिटर ४ रुपैयाँले घट्यो

३१ भदौ। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । निगमले घटेको मूल्य आजै राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ … Read more

सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसदमा पेश हुदै

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसदमा पेश गर्ने भएको छ । समितका सभापति सुर्य थापाले आज बस्ने प्रतिनिधि सभाको बैठकमा समितको प्रतिवेदन पेश गर्ने भएका हुन् । एमाले सांसद सुर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम … Read more

सरकारी जग्गा किर्ते गरेर विक्री गर्ने गिरोहका दुई जना व्यक्तिहरू पक्राउ

बारा जिल्लामा सरकारी जग्गा किर्ते गरेर विक्री गर्ने गिरोहका दुई जना व्यक्तिहरू पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँस्थित जि.टि.एच. प्लास्टो इन्डष्ट्रि प्रा.लि का प्रतिनिधि विकास गुप्ता र जग्गाका वारेस हेमन्त रिसाल रहेका छन्। उनीहरूले बाराको तेतरिया क्षेत्रको करिब २१ विगाहा ७ कठ्ठा २ धुर सरकारी जग्गालाई नक्कली कागजात खडा गरेर बिक्री गर्ने प्रयास गरिरहेका थिए। … Read more

लाखौंको राजस्व छलेर कम्पयुटर पार्टसको तस्करी गर्दै अजय सिंह, तुलसी इन्फोसेसको नाममा बिक्री गर्दै।

वीरगंज,१४ साउन । अहिले अर्थतन्त्रमा आएको शिथिलता चिर्दै अर्थतन्त्र सुमधुर बन्छ भन्न सकिने अवस्था छैन् । सरकारको आम्दनीले खर्चै नधानिने अवस्था आउने त हैन् भने आशंका पनि नगरिएको होईन् । बजार व्यवसाय खासै चलायमान नहुँदा व्यापारको अवस्था समेत खुस्किदो छ । तर वीरगंजका अजय सिंह भन्ने व्यापारीले मासिक लाखौंको राजस्व छली गर्दै कम्पयुटर पार्टसको तस्करी … Read more

ईलाका प्रहरी कार्यलय सिमराका घुमुवा सुवोध कुमार राजपुतको आतंक

बारा :प्रहरी संगठनका घुमुवाहरूकै कारण ज्यादै बदनाम बन्दै आएको छ । सूचना संकलनका लागि कार्यालय प्रमुखले सिभिलमा परिचालन गरेको भनिए पनि यथार्थमा त्यस्ता सिभिलमा परिचालित घुमुवाहरू हाकिम र आफ्ना लागि रकम उठाउने अभियानमा सक्रिय हुँदै आएका कारण पनि यिनै घुमुवाका कारण प्रहरी संगठन नै बदनाम हुने गर्दछ । ईलाका प्रहरी कार्यालय  सिमराका घुमुवा सुवोध कुमार … Read more

बारा प्रहरीले फरार प्रतिवादीलाइ संरक्षण गर्दै, पत्रकारलाइ धम्की

बारा, २८असाढ विभिन्न मुद्दामा फरार प्रतिवादीलाई बारा प्रहरीले संरक्षण गरिरहेको एक घटनाले पुष्टि गरेको छ । बैकिङ्ग कसुर मुद्दा लगायत पत्रकार धम्की कान्डमा फरार रहेको धर्मेन्द्र यादव बारा प्रहरी कै संरक्षण र ईशारामा धम्काउने गरेको रहस्य बाहिरिएको हो । बारा जिल्लाबाट प्रकाशित शुभ आरम्भ रास्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डेलाई बैन्किङ्ग कसुर मुद्दामा फरार भनिएका यादवले … Read more

प्रहरी चौकी कचोर्वाका ईन्चार्ज प्रहरी सहायक निरिक्षक कमलेश साहलाई कार्वाही गर्न महासंघको माग

कलैया । नेपाल पत्रकार महासंघ बारा शाखाले पत्रकार महासघंका कार्य समिति सदस्य एवम शुभ आरम्भ राष्ट्रिय दैनिकका प्रकाशक अनिल पाण्डेले समचार लेखेकै आधारमा प्रहरी चौकी कचोर्वाका ईन्चार्ज प्रहरी सहायक निरिक्षक कमलेश साहले सरोकारनै नभएका अदालतले बैकिङ कसुरमा फरार रहेका धर्मेन्द यादबलाई प्रयोग गरी धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ बारा शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको … Read more

जिल्ला ट्राफिक प्रमुखलाई सबै भन्दा बढी नजराना दिने वरिष्ठ हवल्दार जितपुरको इन्चार्ज

जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख रामकुमार महतोलाई सबै भन्दा बढी नजराना दिने बारिष्ठ हलबार तेज नरायण मिश्रालाई जितपुरको इन्चार्जमा पठाइएको छ। बाराको ट्राफिक पोष्टहरुमा पैसाको बार्गेनिङको आधारमा इन्चार्जहरुको सरुवा गरिएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले असार १२ गते बाराका विभिन्न ट्राफिक पोष्टहरुको इन्चार्जहरुको सुरुवा गरेको थियो । सरुवाको किसिम हेर्दा जिल्ला ट्राफिक … Read more

बालेन र वडा अध्यक्षबीच विवाद- नगरसभा स्थगित

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबार बिहान ८ बजेका लागि डाकिएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो । आजको बैठकले आगामी वर्षको बजेट पारित गर्ने कार्यसूची तय गरेको थियो । आज आगामी वर्षको २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम … Read more