मधेस प्रदेश
कक्षा १० को २०८०का विद्यार्थीहरुलाइ धुमधामका शुभकामना तथा फ़ेरि भेटौला कार्यक्रम सम्पन्न गरियो
कक्षा १० को २०८०का विद्यार्थीहरुलाइ धुमधामका शुभकामना तथा फ़ेरि भेटौला कार्यक्रम सम्पन्न गरिएको छ। जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक बिद्यालय बकुलिया भवानीपुरका प्र.अ.धनन्जय गौतमको अध्यक्षतामा कक्षा १० का विद्यार्थीहरुले माघ महिनामा दिएको टेस्ट परिक्षामा प्रथम,द्वितीय,तृतीय लगाएत सम्पुर्ण विद्यार्थीहरुलाई प्रमुख अतिथी वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र … Read more
बुधबारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् ।
आजमिति २०८० साल फागुन ३० गते तदअनुसार मार्च १३ , २०२४ बुधवार, शुक्लपक्षको चतुर्थी तिथि, अश्विनी नक्षत्र, ईन्द्र योग । मेष राशिमा चन्द्रमा । सरकारी कामकाजको लागि यो शुभ योग हो । • अभिजित् मुहूर्त: बिहान ११:५० देखि १२:३७ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:१५ • सुर्यास्त: बेलुका ०६:११ बजे मेष समय … Read more
देशकै आर्थिक नगरी वीरगञ्ज–रक्सौलबीच मितेरी पुलबाट चेकपोष्ट हटेसँगै आवतजावत गर्ने यात्रुलाई सहज
न्युज कारखाना रौतहट २८ फागुन । देशकै आर्थिक नगरी वीरगञ्ज–रक्सौलबीच मितेरी पुलबाट चेकपोष्ट हटेसँगै आवतजावत गर्ने यात्रुलाई सहज भएको छ। गत असोजदेखि स्थापना भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को चेकपोस्ट सोमबारदेखि हटाइएसँगै यात्रुलाई सहज भएको हो। पाकिस्तानलगायत तेस्रो मुलुकबाट आउने नागरिकको निगरानी गर्ने भन्दै एसएसबीले गत असोज ३ गतेदेखि मितेरी पुलमा चेकपोस्ट खडा गरेको थियो। … Read more
मंगलवारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् ।
आजमिति २०८० साल फागुन २९ गते तदअनुसार मार्च १२, सन् २०२४ मंगलवार, शुक्लपक्षको द्वितीया विहान ७:२६ बजेसम्म तत्पश्चात तृतीया तिथि, रेवति नक्षत्र, शुक्ल योग ,मिन राशिमा चन्द्रमा, यो योगमा गरेको सम्पुर्ण कार्य शुभ हुनेछ। अभिजित् मुहूर्त: बिहान ११:५२ देखि १२:३९ सम्म, • काठमाण्डौमा सुर्योदय: बिहान ०६:१७ बजे • सुर्यास्त: बेलुका ०६:११बजे मेष: समय … Read more
चर्को अवाजमा डिजे बजाउने व्यक्ति सहित साउन्ड सिस्टम सहित प्रहरीको नियन्त्रणमा
बारा,२८ फागुन । बारा प्रहरीले चर्को अवाजमा डिजे बजाउने व्यक्तिलाई कलैया बजार एरियाबाट साउन्ड सिस्टम सहित नियन्त्रणमा लिएको छ। सोमबार बेलुका ३ बजेको समयमा कलैया उप-महानगरपालिका बजार एरियामा ध्वनी प्रदुषण हुनेगरी चर्को अवाजमा डिजे बजाउदै रहेको अवस्थामा नेपाल सुनिल बैण्ड कलैया बाराका बैण्ड र व्यक्तिलाई डिजे गाडि सहित नियन्त्रणमा लिईएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब … Read more
वडाद्वारा दलित सामुदायिहरुला टेण्ट सहित भाडा बितरण
वडाद्वारावडाद्वारा दलित सामुदायिहरुला टेण्ट सहित भाडा बितरण गरिएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ ले वडा स्तरीय बजेटबाट १ लाख ३० हजारको टेण्ट,कुर्सी ,टेबुल,डेक,कराही,बाल्टी,जग,लगाएत अन्य सामग्रीहरु दलित सामुदायलाई बडा अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका उप-प्रमुख भोला प्रसाद अधिकारीको हाथद्वारा दलित समुदाय बकुलियाका अध्यक्षलाई हस्तान्तरण गरिएको छ। कार्यक्रम बिच नगर उप-प्रमुखले आफ्नो … Read more
आइतबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।
आजमिति २०८० साल फागुन २७ गते तदअनुसार मार्च १० , २०२४ आईतबार, आमावश्या तिथि, उत्तरभाद्र नक्षत्र, साध्य योग । कुम्भ राशिमा चन्द्रमा । यो शिक्षाआर्जनको लागि यो शुभ योग हो । • अभिजित् मुहूर्त: बिहान ११:५१ देखि १२:३८ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:१९ • सुर्यास्त: बेलुका ०६:१० बजे मेष समय राम्रो … Read more
शुक्रवारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् ।
आजमिति २०८० साल फागुन २५ गते तदअनुसार मार्च ८, सन् २०२४ शुक्रवार, कृष्णपक्षको त्रयोदशी १०:२० बजेसम्म तत्पश्चात कृष्ण चतुर्दशी तिथि, श्रवण नक्षत्र, शिव योग १:०८ बजेसम्म तत्पश्चात सिद्द योग, मकर राशिमा चन्द्रमा, यो योगमा गरेको सम्पुर्ण कार्य शुभ हुनेछ। अभिजित् मुहूर्त: बिहान ११:५२ देखि १२:३९ सम्म, • काठमाण्डौमा सुर्योदय: बिहान ०६:२१ बजे • सुर्यास्त: बेलुका … Read more
डि.जे.साउन्डमा प्रतिबन्ध बजाएमा ५लाख देखि ५० लाख साम्म जरिवाना लागने
बारा २५गते । जारी डि.जे.साउन्डमा प्रतिबन्ध बजाएमा ५लाख देखि ५० लाख साम्म जरिवाना लागएको छ। बारा जिल्लाको सार्वजनिक बाटो, घाटो, सडक, चौर आदि स्थानहरूमा सर्वसाधारण नागरिकहरूको जनस्वास्थ्यमा जोखिम बढ्न सक्ने गरि चर्को ध्वनी निष्कासन गरी डि.जे.साउन्ड बजाएर अभद्र र उच्छृंखल प्रकारको संगितले सामाजिक तनाव तथा द्वन्द्वको वातावरण सृजना भएको, मानसिक तथा शारिरीक समस्या उत्पन्न भएको। … Read more