फत्तेपुरको सार्वजनिक जग्गामा बनाईएको संरचना माथि उपमहानगरले डोजर
अखिलेश कुमार यादव । ०५ जेठ बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-१२ फत्तेपुरमा सार्वजनिक जग्गामा बनाईएको संरचना माथि उपमहानगरले डोजर चलाएको छ । कृषि बजार (हाटबजार) लाई व्यवस्थित गर्ने र वडा कार्यालय भवन निमार्ण गर्नु पर्ने भएकोले सार्वाजिक जग्गामा बनाईएको टहरा हटाउन उपमहानगरले पटक पटक सुचना निकालेको थियो तर स्थानीयहरुले अटेरी गर्दै आए पछि शनिवार जीतपुरसिमरा … Read more