३० औं जनयुद्ध दिवसको अवसरमा अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण
जनयुद्ध दिवसको अवसरमा कलैयामा फलफूल वितरण गरिएको छ ।बिहिवार प्रादेशिक अस्पताल कलैयामा ३० औं जनयुद्ध दिवसको अवसरमा अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको हो । ३०औं जनयुद्ध दिवसका अवसरमा असक्त र अस्पतालमा उपचारत बिरामीकाे उपचारमा सहयाेग स्वरुप फलफूल वितरण गरिएको परे सेन्टर नेपाल बाराले जनाएको छ । माओवादी जनयुद्धको सुरुवात गरिएको ३० औं वर्ष पुगेको … Read more