अनिल पान्डेयलाइ जनमत पार्टीका केन्द्रिय सदस्य उमेश दुबेद्वारा १२ थान टि सर्ट बितरण

बारा, ७ अषाढ : प्रेस जनमत संघ बारा शाखालाइ जनमत पार्टीका केन्द्रिय सदस्य तथा फेटा गाउपालिका अध्यक्षको उम्मेदवार उमेश दुबेले टि-सर्ट बितरण गरेका छन । प्रेस जनमत संघ बाराका अध्यक्ष तथा केन्द्रिय सदस्य अनिल पान्डेयलाइ जनमत पार्टीका केन्द्रिय सदस्य उमेश दुबेले १२ थान टि सर्ट बितरण गरेका हुन । फेटा गाउपालिका वडा नम्बर ७ गम्हरिया टोल … Read more

भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख राजेन्द्र साह अझै पनि योजनाबाट कमिसन उठाइरहेको रहस्य

: बारा जिल्लाको सदरमुकाम कलैयामा रहेको भौतिक पूर्वाधार विकास कार्यालयमा चकित पार्ने अनियमितता खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि निलम्बनमा परेका कार्यालय प्रमुख राजेन्द्र साह अझै पनि योजनाबाट कमिसन उठाइरहेको रहस्य खुलेको हो । स्रोतका अनुसार कार्यालयकै नाममा दर्ता गरिएको ९८५५०४९५४१ नम्बरको सिम कार्ड हाल पनि साहकै कब्जामा रहेको … Read more

स्रोत नखुलेको १३ लाख (हुण्डी )रकम सहित एक युवक पक्राउ

३० जेठ ।सिमरा : बारा जिल्लाको सिमरा विमानस्थल क्षेत्रबाट स्रोत नखुलेको नगद रकमसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ निवासी विजय महतोका २० वर्षीय छोरा सुरज कुशवाहा रहेको बारा प्रहरीले जनाएको छ। बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा बाट प्रहरी नायब उपरीक्षक  बेद प्रकाश जोशीको कमाण्डमा खटिएको … Read more

सिमराको करोडौको ८ कठ्ठा जग्गा विवाद १६ वर्षपछि ५० प्रतिशत नाफाको दाबी, प्रहरीसम्म पुग्यो मामला

जितपुर, २८ जेष्ठ:  रन्जन यादव : वारा सिमरामा १६ वर्ष अघि काशिम मियाको खातामा पैसा हालिएको दावी गरेका छन ।अधिकारीका अनुसार विरगंजवाट स्टे अर्डर लिएर आएका छन् । प्रहरीले फेरी पनि आफुलाई खरिद गरिएको एक जग्गा पुनः विक्री गर्ने प्रयास भइरहँदा सो जग्गा सम्बन्धी विवाद सार्वजनिक भएको छ । सिमरा स्थित प्राणनाथ हार्डवेयरका सञ्चालक ईश्वर … Read more

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ बाराको २० औं स्थापना दिवसमा रक्तदान, आँखा, कान र घाटी जाँच शिविर सम्पन्न

२8 जेठ, सिमरा : बाराको जितपुरसिमरा उपमहानगरपालिका अन्तर्गत हरपुर मा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ जिल्ला कार्यसमिती बाराले २० औं स्थापना दिवस विशेष विविध कार्यक्रम गरी सम्पन्न गरेको छामहासंघका जिल्ला अध्यक्ष जितन ठाकुरको अध्यक्षता तथा मधेश प्रदेशसभा सदस्य देवनारायण चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा रक्तदानदेखि लिएर आँखा, कान र घाटीसम्बन्धी स्वास्थ्य शिविरसमेत सञ्चालन गरि एको थियो। कार्यक्रमको … Read more

वडाध्यक्ष चौधरी द्वारा बकुलिया देखि बिसौलिया बाटो ढलानको शिलान्यास

२५जेठ ।सिमरा ; बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ को बकुलिया देखि बिसौलिया जाने बाटो ढलानको शिलान्यास गरिएको छ।शनिवार जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ को वडाध्यक्ष दिपेन्द्र चौधरीले सो बाटो ढलानको शिलान्यास गर्नुभएको छ ।बाटो ढलान शिलान्यास कार्यक्रममा बोल्दै वडा न ५ का वडाध्यक्ष चौधरीले कच्ची बाटो र साघुरो बाटोको कारणले आवतजावतमा समस्या भईरहेको … Read more

पटेर्वासुगौली र प्रहरी चौकी पाण्डेपुरद्वारा ३० केजी लागुऔषध गाँजासहित एक मोटरसाइकल बरामद

जितपुर १९ गते जेष्ठ : पर्साको जगरनाथपुर गाउँपालिका–१ टाँडी क्षेत्रबाट २ पोका ३० केजी लागुऔषध गाँजासहित एक मोटरसाइकल बरामद गरिएको छ। प्रहरी गस्ती टोलीलाई देखेर मोटरसाइकल छाडेर फरार भएको चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ आज बिहान १ः४५ बजे भारततर्फ गइरहेको बिआर ०५ एजे ९०७० नम्बरको मोटरसाइकललाई प्रहरीले संका लागेर जाँच गर्न खोज्दा चालक त्यसलाई सोही … Read more

खतरनाक हतियार सहित ५ जन्ना भारतीय प्रहरीद्वारा पक्राउ

जितपुर १९ गते जेष्ठ : वीरगन्जकाे सीमासँग जोडिएको भारतको बिहार राज्यअन्तर्गत पर्ने रक्सौल क्षेत्रको हरपुर थानामा ठूलो आपराधिक घटना घटाउने योजनासहित जाँदै गरेका पाँच जना अपराधीलाई हतियारसहित पक्राउ गरिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, हरपुर थाना प्रहरीको सक्रिय पहलमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित र खतरनाक हतियारहरू समेत बरामद गरिएको प्रहरीलाई … Read more

पर्सा जिल्लाको एक क्रसर उधोगमा एक युवकको शव फेला परेको छ ।

तेलको कुपन नदिएपछि नगर प्रशासकीय अधिकृतमाथि डीएसपी सुभद्रा वैवाको ताण्डव

बारा जितपुर १८गते जेष्ठ : बाराको जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयमा पुगेर ईलाका प्रहरी कार्यालय सिमराकी डिएसपी शुभद्रा वाइवाले आइतबार ताण्डब नाच देखाएकी छन् । आफ्नो पदीय मर्यादाक्रम समेत विर्सेर डिएसपी वाइवाले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिब शान्तिराज प्रसाईको कार्यकक्षमा ताण्डब नृत्य देखाउनुको मुल कारण डिजेलको कुपन रहेको स्वयं डिएसपी वाईवाको भनाई छ । डिएसपी वाईवाले बताए … Read more