नापी कार्यालय पर्सामा घुस खोरीको जालो सक्रिय रहेको खुलासा भएको छ । सेवाग्राहीहरूले नापी कार्यालयका कर्मचारी तथा बिचौलियाहरू मिलेर हालसाबिक, कित्ताकाटलगायतका काममा खुलेआम घुस लिने गरेको गुनासो गरेका छन् । एक सेवाग्राहीका अनुसार अमिन तथा सर्वेक्षकहरूले हालसाबिक गर्न फिल्डमा जानकै लागि प्रति फाइल ३ हजारदेखि ५ हजार रुपैयाँसम्म माग्ने गरेका छन् । त्यस्तै, सामान्य कित्ताकाट … Read more
प्रदेश
पूर्वराजा र उनका समर्थकहरुलाई ईश्वरीदेवी न्यौपानेको चुनौती
पूर्वराजा र उनका समर्थकहरुलाई नेपाली कांग्रेसकी नेतृ ईश्वरीदेवी न्यौपानेले चुनौती समेत दिएकि हुन। नेपाली कांग्रेसकी नेतृ एवं प्रतिनिधि सभा सदस्य ईश्वरीदेवी न्यौपानेले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आगामी २०८४ को निर्वाचनमा भाग लिने हिम्मत गर्न आग्रह गरिन् । उनले टीका लगाएर वा कृपाले पुनः सत्ता र शक्तिमा फर्किने सपना नदेख्न पूर्वराजा र उनका समर्थकहरुलाई चुनौती दिईन् । … Read more
प्रकृति लम्सालको शव नेपाल ल्याइयो
भारतको ओडिशा राज्यको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयको छात्रावासमा शङ्कास्पद अवस्थामा मृत भेटिएकी नेपाली विद्यार्थी प्रकृति लम्सालको शव नेपाल ल्याइएको छ । भारतस्थित नेपाली दूतावासको सहयोगमा स्थानीय प्रशासन, सुरक्षाकर्मी र कलेजसँग समन्वय उनको शव बुधवार साँझ लु १ च ९८३६ नम्बरको एम्बुलेन्समार्फत लम्सालको शवलाई नेपाल ल्याइएको हो । गत आइतबार लम्साल … Read more
भारतको किट विश्वविद्यालयका महानिर्देशकसहित पाँच जना पक्राउ
जीतपुर।विश्वविद्यालयका महानिर्देशकसहित पाँच जनालाई पक्राउ गरिएको छ। भारतको ओडिशा प्रहरीले किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा विश्वविद्यालयका महानिर्देशकसहित पाँच जनालाई पक्राउ गरेको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार पक्राउ पर्नेहरूमा कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार … Read more
सिमरामा राष्ट्रिय स्तरको लोम लिडरसिप एकेडेमी २०२५’आयोजना हुने
बाराको सिमरामा राष्ट्रिय स्तरको लोम लिडरसिप एकेडेमी २०२५’आयोजना गर्ने भएको छ । यहि फागुन ९ गतेदेखि ११ गतेसम्म (२१ फेब्रुअरीदेखि २३ फेब्रुअरी २०२५) सिमरास्थित होटल ईच्छामा कार्यक्रम सम्पन्न हुने व्यवसथापक सिमरा जेसिजले पत्रकार सम्मेलन गरी जनाएको छ । नेपाली युवाहरूलाई नेतृत्व विकास तथा व्यक्तित्व अभिवृद्धि गराउने उद्देश्यले नेपाल जेसिजको आयोजनामा हुने कार्यक्रमको औपचारिक उदघाटन फागुन … Read more
३० औं जनयुद्ध दिवसको अवसरमा अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण
जनयुद्ध दिवसको अवसरमा कलैयामा फलफूल वितरण गरिएको छ ।बिहिवार प्रादेशिक अस्पताल कलैयामा ३० औं जनयुद्ध दिवसको अवसरमा अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको हो । ३०औं जनयुद्ध दिवसका अवसरमा असक्त र अस्पतालमा उपचारत बिरामीकाे उपचारमा सहयाेग स्वरुप फलफूल वितरण गरिएको परे सेन्टर नेपाल बाराले जनाएको छ । माओवादी जनयुद्धको सुरुवात गरिएको ३० औं वर्ष पुगेको … Read more
हराएको ३ बर्षिय बालक अंश चौधरीको पानीमा डुबेर मृत्यु भएमा प्रहरीले गरे पुष्टि
बाराको जीतपुरबाट हराएको ३ बर्षिय बालक अंश चौधरीको पानीमा डुबेर मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।बारा प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक प्रकाश साप्कोटाका अनुसार बालकको मृत्यु पानीमा डुबेर भएको जानकारी गराए। उनले पोष्टमार्डम रिपोर्टले बालकको मृत्यु डुबेर भएको जानकारी दिए ।माघ १७ गते देखि रितेश चौधरीका छोरा अंश चौधरी हराईरहेका थिए । माघ २६ … Read more
श्रमजिवी पत्रकार संघ बाराको जिल्ला कार्यसमिति गठन
बारामा पनि श्रमजिवी पत्रकारसंघको जिल्ला कार्य समिति गठन गरिएको छ ।अध्यक्ष शिवशंकर मिश्राकोअध्यक्षतामा श्रमजिवी पत्रकार संघ बाराको जिल्ला कार्यसमिति गठन गरिएको हो । बारा उद्योग बाणिज्य संघ कलैयाको सभाकक्षमा शुक्रबार नेपाल पत्रकार महासंघ मधेश प्रदेश सदस्य सन्जीव मिश्राको प्रमुख आतिथ्यतामा श्रमजिवी पत्रकार संघ बारा शाखाको जिल्ला कार्यसमिति गठन गरिएको हो । संघको उपाध्यक्षमा नरेश गुप्ता … Read more
जीतपुरसिमरा उपमहानगरपालिकामा करिब ८ हजार जना किशोरीलाई एच .पी. भी खोप लगाइने
जीतपुर माघ १८ गते। एच पि भी खोप अभियान २०८१ जीतपुरसिमरा उपमहानगरपालिकामा झन्डै ७ हजार बढी किशोरीलाई पाठेघरको मुख क्यान्सर बनाउने ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप लगाइने भएको छ । माघ २३ गतेदेखि माघ २८ गतेसम्म कक्षा ६ देखि १० सम्म छात्रालाई र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरी लक्षित गर्दै … Read more