गढीमाई मेलाको समस्या समाधानको लागि प्रत्येक दिन सिडियो र मुल समिती बिच छलफल हुने

१६ मंसिर ।बारा : विश्व प्रसिद्ध गढीमाई मेलाको समस्या समाधानको लागि प्रत्येक दिन प्रमुख जिल्ला अधिकारी र मेला ब्यवस्थापन मुल समिती बीच छलफल हुने भएको छ ।गढीमाई मेलामा आउने समस्यालाई समाधान गर्नको लागि प्रत्येक दिन बेलुका छलफलको मार्फत बाट समस्याको समाधान गरिने भएको छ । मंसिर ०१ गते देखि बिधिवत रुपमा सुरु भएको विश्व प्रसिद्ध … Read more

जितपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको मिलोमतमा दुधौरा खोलाबाट बालुवा तस्बिर  हुँदै

बिशाल सरार्फ जितपुर बारा कार्तिक २० गते बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित रहेको दुधौरा खोलाबाट तस्करहरुले नदीजन्य पदार्थ तस्करी गरिरहेका छन् । स्थानीय जनप्रतिनिधि र प्रहरी प्रशासनको संरक्षणमा तस्करहरुले नदीबाट बलुवा गिटी लगाएतका नदीजन्य पदार्थको तस्करी गरिरहेका स्थानीयहरुकाे अराेप लगाएका छन् । खुल्याम तरिकाले तस्करी भइरहँदा पनि स्थानीय सरकार र  प्रहरी  प्रशासन … Read more

जीतपुरमा मोहनारायणको मोह बढदै, जितपुरमा तस्करको रोजाईमा परे इन्चार्ज यादब

जितपुर : ईलाका प्रहरी कार्यालय जीतपुरमा प्रहरी नायब निरीक्षक मोह नारायण यादवको मोह बढदै गएको छ ।इन्चार्ज को जिम्मेवारी सम्हाले देखिनै प्रहरी नायब निरीक्षक मोह नारायण यादव प्रती तस्करहरुको मोह बढदै गइरहेको छ ।अहिले ईलाका प्रहरी कार्यालय जीतपुरका इन्चार्ज यादव तस्करहरु संग आफ्नो मोह बढाए पछि जीतपुरको सुरक्षा ब्यवस्था फितलो बनेको छ । इन्चार्जको जिम्मेवारी … Read more

अतिथी सत्कारमा प्रहरी ब्यस्त ,जीतपुरमा झडप टाउको फुटा फुट

जीतपुर : ईलाका प्रहरी कार्यालय जीतपुरको इन्चार्ज अतिथी सत्कारमा ब्यस्त भए पछि जीतपुरमा शनिवार  झडप हुँदा टाउके फुटा फुट छ । ईलाका प्रहरी कार्यालय जीतपुरले शनिवार आफ्नो प्राङ्गणमा भोजको आयोजना गरेर अतिथिको सत्कारमा ब्यस्त भए पछि शनिवार बेलुका प्रहरिको उपस्थिति फितलो भएको कारन कार्यक्रममा झडप भएको छ । ईलाका प्रहरी कार्यालय जीतपुरको इन्चार्जमा मोह नारायण … Read more

गढिमाई मन्दिर छातापिप्रामा भोलि ७:४० देखि बलि चढाईने

बारा : बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ९ छातापिप्रामा रहेको गढिमाई मन्दीरमा भोलि ७:४० देखि बलि चढाईने भएको छ ।गढिमाई मेला समितिका अध्यक्ष रोशन चौधरीले शुक्रबार ७:४० देखि बलि चढाइने बताएको छ । दशैको घटस्थापना देखि सुरु भएको गढिमाई मन्दिरको परिषरको मेला अहिले पनि जारिनै रहेको छ ।अहिले गढिमाई मन्दिर परिषरमा मेला हेर्न आउने र दर्शनार्थीहरुको … Read more

जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न

असोजअसोज। बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ७ जीतपुर स्थित जनकल्याण बहुउद्देश्यीय सहकारी संस्थाको १९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्था स्थापना भएको १९ वर्ष पुरासँगै १९ औं साधारण सभा सम्मान तथा संस्थाको गत वर्षका विभिन्न प्रतिवेदनहरु पारित गर्दै साधारण सभा सम्पन्न गरिएको थियो। संस्थाका अध्यक्ष गोपाल सिंह कंडेलको अध्यक्षता तथा बारा … Read more

पेट्रोल र डिजल प्रतिलिटर ४ रुपैयाँले घट्यो

३१ भदौ। नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।निगमको आइतबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । निगमले घटेको मूल्य आजै राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ … Read more

सहकारी छानबिन संसदीय समितिको प्रतिवेदन आज संसदमा पेश हुदै

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले आज आफ्नो प्रतिवेदन संसदमा पेश गर्ने भएको छ । समितका सभापति सुर्य थापाले आज बस्ने प्रतिनिधि सभाको बैठकमा समितको प्रतिवेदन पेश गर्ने भएका हुन् । एमाले सांसद सुर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन भएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम … Read more

गण्डकस्थित भाटभटेनी सुपर मार्केटमा अनुगमन ,म्याद गुज्रिएको समाग्री बरामद

वीरगञ्जको गण्डकस्थित भाटभटेनी सुपर मार्केटमा सञ्चालित २ वटा रेस्टुरेन्टमा म्याद गुज्रेका खाद्यान्न सामग्री फेला परेको छ । वीरगञ्ज महानगरपालिका र उपभोक्ता हित मञ्चको संयुक्त टोलीले आइतवार भाटभटेनीमा सञ्चालित ४ वटा रेस्टुरेन्टमा अनुगमन गर्दा म्याद गुज्रेका खाद्यान्न सामाग्री फेला परेको उपभोक्ता हित मञ्चका अध्यक्ष अजित भुजेलले जानकारी दिए । महानगरका खाद्य अनुसन्धान अधिकृत विपिनलाल दासको नेतृत्वामा … Read more