सरकारी जग्गा किर्ते गरेर विक्री गर्ने गिरोहका दुई जना व्यक्तिहरू पक्राउ
बारा जिल्लामा सरकारी जग्गा किर्ते गरेर विक्री गर्ने गिरोहका दुई जना व्यक्तिहरू पक्राउ परेका छन्। पक्राउ पर्नेमा काठमाडौँस्थित जि.टि.एच. प्लास्टो इन्डष्ट्रि प्रा.लि का प्रतिनिधि विकास गुप्ता र जग्गाका वारेस हेमन्त रिसाल रहेका छन्। उनीहरूले बाराको तेतरिया क्षेत्रको करिब २१ विगाहा ७ कठ्ठा २ धुर सरकारी जग्गालाई नक्कली कागजात खडा गरेर बिक्री गर्ने प्रयास गरिरहेका थिए। … Read more