वडा अध्यक्ष सुनिल गुप्ताको सराहनीय कार्य: नि: शुल्क कम्प्युटर कक्षा संचालन
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा कम्प्युटर हस्तान्तरण एवं कम्प्युटर कक्षा संचालन कार्यक्रमको उद्घाटन गरिएको छ । बुधवार एक कार्यक्रमको बिच मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरीले फकिरा गिरि राजेश्वर गिरि माध्यमिक विद्यालयमा नि:शुल्क कम्प्युटर कक्षा संचालनको उद्घाटन गर्नुभएको छ । जेठ २ गते बाट सुरु भएको नि:शुल्क कम्प्युटर कक्षा संचालन वडाध्यक्ष सुनिल कुमार गुप्ताको कार्यकाल … Read more