वडाध्यक्ष चौधरी द्वारा बकुलिया देखि बिसौलिया बाटो ढलानको शिलान्यास
२५जेठ ।सिमरा ; बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ को बकुलिया देखि बिसौलिया जाने बाटो ढलानको शिलान्यास गरिएको छ।शनिवार जीतपुरसिमरा उपमहानगरपालिका वडा न ५ को वडाध्यक्ष दिपेन्द्र चौधरीले सो बाटो ढलानको शिलान्यास गर्नुभएको छ ।बाटो ढलान शिलान्यास कार्यक्रममा बोल्दै वडा न ५ का वडाध्यक्ष चौधरीले कच्ची बाटो र साघुरो बाटोको कारणले आवतजावतमा समस्या भईरहेको … Read more