ईलाका प्रहरी कार्यलय सिमराका घुमुवा सुवोध कुमार राजपुतको आतंक
बारा :प्रहरी संगठनका घुमुवाहरूकै कारण ज्यादै बदनाम बन्दै आएको छ । सूचना संकलनका लागि कार्यालय प्रमुखले सिभिलमा परिचालन गरेको भनिए पनि यथार्थमा त्यस्ता सिभिलमा परिचालित घुमुवाहरू हाकिम र आफ्ना लागि रकम उठाउने अभियानमा सक्रिय हुँदै आएका कारण पनि यिनै घुमुवाका कारण प्रहरी संगठन नै बदनाम हुने गर्दछ । ईलाका प्रहरी कार्यालय सिमराका घुमुवा सुवोध कुमार … Read more