माओवादी स्थायी समिति बैठक बस्दै, नेताहरू जिम्मेवारी हेरफेर हुने
१३ फागुन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैँछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यवस्तताका कारण गत शुक्रबार स्थगित गरिएको स्थायी समिति बैठक आज बस्न लागेको हो । सो बैठक पार्टी मुख्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्नेछ । आजको बैठकमा पदाधिकारीसहित नेताहरुको जिम्मेवारी हेरफेर गर्ने कार्यसूची रहेको थियो भने बैठकमा … Read more