बकुलिया भवानीपुर गोल्डकप प्रतियोगिता१६ गते देखि हुने

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलियामा पाँचौ बकुलिया भवानीपुर गोल्डकप प्रतियोगिता हुने भएको छ ।जन कल्याणकारी क्लबको आयोजनामा चैत १६ गतेदेखि सुरु हुने प्रतियोगिता २३ गते सम्म संचालन हुने छ ।प्रतियोगितामा वीरगञ्ज युनाईटेड क्लब, मकवानपुर ११, एपीएफ बर्दिवास, सर्लाही क्लब, चितवन फूटबल क्लब, पर्सागढी बढ्निहार क्लब,निजगढ क्लब र आयोजक बकुलिया भवानिपुर क्लबको सहभागिता रहने आयोजक क्लबका सचिव … Read more

कक्षा १० को २०८०का विद्यार्थीहरुलाइ धुमधामका शुभकामना तथा फ़ेरि भेटौला कार्यक्रम सम्पन्न गरियो

कक्षा १० को २०८०का विद्यार्थीहरुलाइ धुमधामका शुभकामना तथा फ़ेरि भेटौला कार्यक्रम सम्पन्न गरिएको छ।   जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको श्री नेपाल राष्ट्रिय नमूना माध्यमिक बिद्यालय बकुलिया भवानीपुरका प्र.अ.धनन्जय गौतमको अध्यक्षतामा कक्षा १० का विद्यार्थीहरुले माघ महिनामा दिएको टेस्ट परिक्षामा  प्रथम,द्वितीय,तृतीय लगाएत सम्पुर्ण विद्यार्थीहरुलाई प्रमुख अतिथी वडा नम्बर ५ का वडा अध्यक्ष दिपेन्द्र … Read more

बुधबारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् ।

आजमिति २०८० साल फागुन ३० गते तदअनुसार मार्च १३ , २०२४ बुधवार, शुक्लपक्षको चतुर्थी तिथि, अश्विनी नक्षत्र, ईन्द्र योग । मेष राशिमा चन्द्रमा । सरकारी कामकाजको लागि यो शुभ योग हो ।   • अभिजित् मुहूर्त: बिहान ११:५० देखि १२:३७ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:१५ • सुर्यास्त: बेलुका ०६:११ बजे     मेष समय … Read more

देशकै आर्थिक नगरी वीरगञ्ज–रक्सौलबीच मितेरी पुलबाट चेकपोष्ट हटेसँगै आवतजावत गर्ने यात्रुलाई सहज

न्युज कारखाना रौतहट २८ फागुन । देशकै आर्थिक नगरी वीरगञ्ज–रक्सौलबीच मितेरी पुलबाट चेकपोष्ट हटेसँगै आवतजावत गर्ने यात्रुलाई सहज भएको छ। गत असोजदेखि स्थापना भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी)को चेकपोस्ट सोमबारदेखि हटाइएसँगै यात्रुलाई सहज भएको हो। पाकिस्तानलगायत तेस्रो मुलुकबाट आउने नागरिकको निगरानी गर्ने भन्दै एसएसबीले गत असोज ३ गतेदेखि मितेरी पुलमा चेकपोस्ट खडा गरेको थियो। … Read more

मंगलवारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् ।

आजमिति २०८० साल फागुन २९ गते तदअनुसार मार्च १२, सन् २०२४ मंगलवार, शुक्लपक्षको द्वितीया विहान ७:२६ बजेसम्म तत्पश्चात तृतीया तिथि, रेवति नक्षत्र, शुक्ल योग ,मिन राशिमा चन्द्रमा, यो योगमा गरेको सम्पुर्ण कार्य शुभ हुनेछ। अभिजित् मुहूर्त: बिहान ११:५२ देखि १२:३९ सम्म, • काठमाण्डौमा सुर्योदय: बिहान ०६:१७ बजे • सुर्यास्त: बेलुका ०६:११बजे     मेष: समय … Read more

चर्को अवाजमा डिजे बजाउने व्यक्ति सहित साउन्ड सिस्टम सहित प्रहरीको नियन्त्रणमा

बारा,२८ फागुन । बारा प्रहरीले चर्को अवाजमा डिजे बजाउने व्यक्तिलाई कलैया बजार एरियाबाट साउन्ड सिस्टम सहित नियन्त्रणमा लिएको छ। सोमबार बेलुका ३ बजेको समयमा कलैया उप-महानगरपालिका बजार एरियामा ध्वनी प्रदुषण हुनेगरी चर्को अवाजमा डिजे बजाउदै रहेको अवस्थामा नेपाल सुनिल बैण्ड कलैया बाराका बैण्ड र व्यक्तिलाई डिजे गाडि सहित नियन्त्रणमा लिईएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब … Read more

वडाद्वारा दलित सामुदायिहरुला टेण्ट सहित भाडा बितरण

वडाद्वारावडाद्वारा दलित सामुदायिहरुला टेण्ट सहित भाडा बितरण गरिएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ५ ले वडा स्तरीय बजेटबाट १ लाख ३० हजारको टेण्ट,कुर्सी ,टेबुल,डेक,कराही,बाल्टी,जग,लगाएत अन्य सामग्रीहरु दलित सामुदायलाई बडा अध्यक्ष दिपेन्द्र चौधरीको अध्यक्षतामा प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाका उप-प्रमुख भोला प्रसाद अधिकारीको हाथद्वारा दलित समुदाय बकुलियाका अध्यक्षलाई हस्तान्तरण गरिएको छ। कार्यक्रम बिच नगर उप-प्रमुखले आफ्नो … Read more

आइतबारको वैदिक राशिफल। तपाईंको दिन शुभ रहोस् ।

आजमिति २०८० साल फागुन २७ गते तदअनुसार मार्च १० , २०२४ आईतबार, आमावश्या तिथि, उत्तरभाद्र नक्षत्र, साध्य योग । कुम्भ राशिमा चन्द्रमा । यो शिक्षाआर्जनको लागि यो शुभ योग हो ।   • अभिजित् मुहूर्त: बिहान ११:५१ देखि १२:३८ सम्म, • काठमाण्डौंमा सुर्योदय: बिहान ०६:१९ • सुर्यास्त: बेलुका ०६:१० बजे     मेष समय राम्रो … Read more

शुक्रवारको वैदिक राशिफल। तपाईको दिन शुभ रहोस् ।

आजमिति २०८० साल फागुन २५ गते तदअनुसार मार्च ८, सन् २०२४ शुक्रवार, कृष्णपक्षको त्रयोदशी १०:२० बजेसम्म तत्पश्चात कृष्ण चतुर्दशी तिथि, श्रवण नक्षत्र, शिव योग १:०८ बजेसम्म तत्पश्चात सिद्द योग, मकर राशिमा चन्द्रमा, यो योगमा गरेको सम्पुर्ण कार्य शुभ हुनेछ। अभिजित् मुहूर्त: बिहान ११:५२ देखि १२:३९ सम्म, • काठमाण्डौमा सुर्योदय: बिहान ०६:२१ बजे • सुर्यास्त: बेलुका … Read more