पटेर्वासुगौली र प्रहरी चौकी पाण्डेपुरद्वारा ३० केजी लागुऔषध गाँजासहित एक मोटरसाइकल बरामद
जितपुर १९ गते जेष्ठ : पर्साको जगरनाथपुर गाउँपालिका–१ टाँडी क्षेत्रबाट २ पोका ३० केजी लागुऔषध गाँजासहित एक मोटरसाइकल बरामद गरिएको छ। प्रहरी गस्ती टोलीलाई देखेर मोटरसाइकल छाडेर फरार भएको चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ आज बिहान १ः४५ बजे भारततर्फ गइरहेको बिआर ०५ एजे ९०७० नम्बरको मोटरसाइकललाई प्रहरीले संका लागेर जाँच गर्न खोज्दा चालक त्यसलाई सोही … Read more