प्रहरी निरीक्षक थापाको कमान्डमा ३० किलो गाँजा सहित ६५ वर्षीय पुरुष नियन्त्रणमा
बारा १४ मंसिर । जिल्ला पर्साको जिराभवानी गाउँपालिका–५ शंकर सरैया टोलबाट प्रहरीले ठुलो मात्रामा लागुऔषध गाँजा बरामद गरेको छ। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको कमान्डमा तथा अस्थायी प्रहरी चौकी शंकर सरैयाका प्र.स.नि. सहितको संयुक्त गस्ती टोलीले भारत बिहार राज्य, बेतिया मुसहरी टोलका ६५ वर्षीय गामा बिनलाई नियन्त्रणमा लिएको हो। मिति २०८२।०८।१३ … Read more