अमित ठेक्का पट्टा कम्पनीका कर्मचारीहरूले नियम विपरीत रङ्गदारी शैलीमा रकम असुली गरेको स्थानीयहरुको आरोप

जीतपुर भदौ ३ गते: वीरगञ्ज महानगरपालिका–२२ स्थित जगरनाथपुर चोकको ढाँट र बाराको सिमरा–पथलैया खण्डमा भारतीय मालवाहक सवारीसाधनहरूसँग नियम विपरीत अवैध कर असुली भइरहेको भन्दै स्थानीयवासीहरूले तीव्र विरोध जनाएका छन् । ठेक्का पाएको अमित ठेक्का पट्टा कम्पनीका कर्मचारीहरूले नियम विपरीत रङ्गदारी शैलीमा रकम असुली गरेको आरोप लागेपछि स्थानीयहरूले आन्दोलनको बाटो रोजेका छन् । यस क्रममा वीरगञ्जको … Read more

जनसूचना न्यूजका सम्पादक आलम कदर-पत्रबाट सम्मानित

वीरगञ्ज, ५ साउन :जनसूचना मिडिया प्रा. लि. पर्साद्वारा सञ्चालित जनसूचना न्यूज डटकमका सम्पादक तथा नेपाल मुस्लिम पत्रकार संघ, पर्साका सह-सचिव रसीद आलमलाई सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे.क्वा., पर्साले कदर-पत्रबाट सम्मानित गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमालले आलमलाई कदर-पत्र प्रदान गर्दै सम्मान गरेका हुन्। उक्त कदर-पत्रमा जिल्ला भित्र सशस्त्र प्रहरीले सञ्चालन गरेका … Read more

खतरनाक हतियार सहित ५ जन्ना भारतीय प्रहरीद्वारा पक्राउ

जितपुर १९ गते जेष्ठ : वीरगन्जकाे सीमासँग जोडिएको भारतको बिहार राज्यअन्तर्गत पर्ने रक्सौल क्षेत्रको हरपुर थानामा ठूलो आपराधिक घटना घटाउने योजनासहित जाँदै गरेका पाँच जना अपराधीलाई हतियारसहित पक्राउ गरिएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, हरपुर थाना प्रहरीको सक्रिय पहलमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेकाहरूको साथबाट प्रतिबन्धित र खतरनाक हतियारहरू समेत बरामद गरिएको प्रहरीलाई … Read more

रक्सौलको सरिसवा (सिर्सिया) गाउँमा पोल्ट्री फार्मको आडमा अवैध रूपमा सञ्चालित हतियार बनाउने कारखानामा भारतीय प्रहरीको छापा चार जना पक्राउ

नेपाल–भारत सीमा नजिकैको भारतीय सहर रक्सौलको सरिसवा (सिर्सिया) गाउँमा पोल्ट्री फार्मको आडमा अवैध रूपमा सञ्चालित हतियार बनाउने कारखानामा भारतीय प्रहरीले छापा मारेर ठूलो परिमाणमा हतियार तथा सम्बन्धित सामग्री बरामद गरेको छ । कारखानाका मुख्य सञ्चालकसहित चार जना पक्राउ समेत परेका छन् । घटनाले सीमावर्ती क्षेत्रमा अवैध हतियारको कारोबार र तस्करीको गम्भीर समस्यालाई उजागर गरेको छ । … Read more

भारतको किट विश्वविद्यालयका महानिर्देशकसहित पाँच जना पक्राउ

जीतपुर।विश्वविद्यालयका महानिर्देशकसहित पाँच जनालाई पक्राउ गरिएको छ। भारतको ओडिशा प्रहरीले किट विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु प्रकरणमा संलग्न भएको आरोपमा विश्वविद्यालयका महानिर्देशकसहित पाँच जनालाई पक्राउ गरेको छ। नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार पक्राउ पर्नेहरूमा कलेजका मानव स्रोत महानिर्देशक ५९ वर्षीय शिवनन्द मिश्र, प्रशासन निर्देशक ५० वर्षीय प्रतापकुमार चमुपती, छात्रावास निर्देशक ५९ वर्षीय सुधीरकुमार … Read more