रक्सौलको सरिसवा (सिर्सिया) गाउँमा पोल्ट्री फार्मको आडमा अवैध रूपमा सञ्चालित हतियार बनाउने कारखानामा भारतीय प्रहरीको छापा चार जना पक्राउ
नेपाल–भारत सीमा नजिकैको भारतीय सहर रक्सौलको सरिसवा (सिर्सिया) गाउँमा पोल्ट्री फार्मको आडमा अवैध रूपमा सञ्चालित हतियार बनाउने कारखानामा भारतीय प्रहरीले छापा मारेर ठूलो परिमाणमा हतियार तथा सम्बन्धित सामग्री बरामद गरेको छ । कारखानाका मुख्य सञ्चालकसहित चार जना पक्राउ समेत परेका छन् । घटनाले सीमावर्ती क्षेत्रमा अवैध हतियारको कारोबार र तस्करीको गम्भीर समस्यालाई उजागर गरेको छ । … Read more