वीरगञ्ज भन्सार कार्यालयकै कर्मचारीहरूको मिलेमतोमा तस्करी भइरहेको दाबी
वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) को ‘ग्रीन च्यानल’ मार्फत तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ। प्रतिनिधि सभाको अर्थ समितिले भन्सार विधेयक संशोधनसम्बन्धी आयोजना गरेको छलफल कार्यक्रममा सरोकारवालाहरूले वीरगञ्ज भन्सार कार्यालयकै कर्मचारीहरूको मिलेमतोमा तस्करी भइरहेको दाबी गरेका हुन्। उनीहरूका अनुसार तेस्रो मुलुकबाट कम भन्सार महसुल लाग्ने सामानको आडमा महँगा वस्तुहरू भित्र्याउने कार्य भइरहेको छ। यस्तो … Read more