स्रोत नखुलेको १३ लाख (हुण्डी )रकम सहित एक युवक पक्राउ
३० जेठ ।सिमरा : बारा जिल्लाको सिमरा विमानस्थल क्षेत्रबाट स्रोत नखुलेको नगद रकमसहित एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–१६ निवासी विजय महतोका २० वर्षीय छोरा सुरज कुशवाहा रहेको बारा प्रहरीले जनाएको छ। बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा बाट प्रहरी नायब उपरीक्षक बेद प्रकाश जोशीको कमाण्डमा खटिएको … Read more