वीरगञ्जमा खैरो हिरोइन सहित चार जना पक्राउ
जितपुर ४ पौस पर्सा । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा विशेष सूचनाको आधारमा गरेको कारबाहीमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थसहित चार जनालाई पक्राउ गरेको छ। दिउँसो करिब ३:०० बजे वीरगञ्ज महानगरपालिका वडा न.१५ स्थित प्रतिमा चोक नजिक सडकखण्डमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी चौकी बसपार्क र लागुऔषध नियन्त्रण ब्यूरो वीरगञ्जबाट खटिएको संयुक्त प्रहरी … Read more