बारामा ट्याक्टर मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा एक युवतीको मृत्यु, दुई घाइते
बारा १४ मंसिर :बाराको जितपुर सिमरा उपमहानगरपालिका–३ स्थित इच्छा होटल अगाडि आज बिहान करिब १०:३० बजे ट्याक्टर, मोटरसाइकल र साइकल आपसमा ठोक्किँदा एक युवतीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। सिमरा बाट जितपुरतर्फ जाँदै गरेको ना ३ त १०९८ नम्बरको ट्याक्टरले सोही दिशा तर्फ गइरहेको मधेश प्रदेश ०३–०३२ प ९५९० नम्बरको मोटरसाइकललाई … Read more