बाराको पथलैया निजगढ सडकमा“बाघको आक्रमणबाट २ जना घाइत

बाराको पथलैया निजगढ सडकमा“बाघको आक्रमणबाट २ जना घाइत भएका छ्न। बाराको जीतपुर सिमरा उपमहानगरपालिका ब्वडा नम्बर १६ मा रहेको दुधावरा पुल नजिक बाघको आक्रमणबाट रौतहट बौधीमाई नगरपालिका ३ मटेर्वा गाउँका ३० वर्षीय कृष्ण साहा बनिया र ३५ वर्षीय राजु साहा बनिया घाइते भएको हुन्। पूर्वपश्चिम लोकमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडक खण्ड स्थित पिलुवा नजिक … Read more

जीतपुरका सम्पुर्ण वडा वासीहरु हिन्दु मुस्लिम भाइ भाइ सद्भावपुर्ण य्र्यली भोलि बिहान ८ बजे हुने

जीतपुर ७ फागुन ।जीतपुरका सम्पुर्ण वडा वासीहरु हिन्दु मुस्लिम भाइ भाइ सद्भावपुर्ण य्र्यली भोलि बिहान ८ बजे हुने भएको छ। बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको वडा नम्बर ७ मा बुधबार बिहान ८ बजे वडा कर्यलय देखि जीतपुरको रातो पुलदेखि गढिमाई मन्दिरको  हुँदै बजारमा सामाप हुने ब्रहमकुमारी राजयोज्ञका राजयोगी श्रवण कुमार गुप्ताले जनाए। ब्रहमकुमारी राजयोज्ञ जीतपुर तथा … Read more

भवानीपुर बकुलिया खानेपानी वडा नम्बर ५ र ७ का वडा अध्यक्षको रोहवरमा सरसफाई उपभोक्ता समिति गठन

जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका-५ बकुलिया भवानीपुरमा निर्माणाधीन रहेको भवानीपुर बकुलिया खानेपानी वडा नम्बर ५ र ७ का वडा अध्यक्षको रोहवरमा सरसफाई उपभोक्ता समिति गठन गरिएको छ ।करिब २५ बर्ष पहिला निर्माणा भएको खानेपानी ट्यांकी अझै संचालनमा नाएको र संचालनमा ल्याउनको ११ सदस्यी उपभोक्ता समिति गठन गरिएको छ । हरेराम कामीको अध्यक्षतामा ११ सदस्यी उपभोक्ता समिति सोमबार … Read more

बकुलिया स्कुलद्वारा बाल विकास देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई पुरस्कार बितरन

जीतपुर बारा: बकुलिया स्कुलद्वारा बाल विकास देखि कक्षा १० सम्मका बिद्यार्थीहरुलाई पुरस्कार स्वरुप कोपी पेन बितरन गरिएको छ। जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको श्री नेपाल राष्ट्रिय नमुना माध्यमिक बिधयाल बकुलिया भवानीपुरले दोस्रो त्रीमासिक परिक्षाको परिक्षाफल प्रकासित गर्दै बाल विकास कक्षा देखि कक्षा १०सम्मका प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई बिधयालयमा एक कार्यक्रम बीच … Read more